अन्य कोशी प्रदेश फिचर राजनीति समाचार

हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्याे

सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा जेन जीु भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १७ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १७ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ […]

राष्ट्रध्यक्ष जस्तो सँस्था सभामुख, उपसभामुख जस्तो होइन : शेरधन राई

ढुंगानाको अध्यक्षतामा प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैचाले छात्रासँग उपमेयर कार्यक्रममार्फत विपन्न तथा जेहेन्दार छात्रालाई गर्याे आर्थिक सहयोग

सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]

विराट साहित्य समाजकाे नयाँ नेतृत्व, विदुर सुवेदीकाे अध्यक्षतामा १३ सदस्यीय चयन

हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाए उत्कृष्ट प्रिन्सिपल अवार्ड

कोशी प्रदेश फिचर समाचार सूचना प्रबिधि स्थानिय

मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका

कोशी प्रदेश फिचर समाचार सूचना प्रबिधि स्थानिय स्वास्थ्य

पुष्पदर्शन बचत तथा ऋण सहकारीद्वारा स्वास्थ्य तथा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

कोशी प्रदेश फिचर शिक्षा समाचार सूचना प्रबिधि

मन्त्री नियुक्त भएको दोस्रो दिनमै महावीर पुनका तीन महत्वपूर्ण निर्णय

कोशी प्रदेश फिचर विचार विचार शिक्षा समाचार सूचना प्रबिधि

सामाजिक सञ्जाल: टाढाको साथी, नजिकको दूरी

मनोरंजन/कला साहित्य

सुन्दरहरैंचामा माघ १ गते यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम हुने

विराटचोकः यम बुद्ध फाउन्डेशनको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा स्वर्गीय ¥यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ । माघ १ गते हुने कार्यक्रम यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहने […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

रङ्गेलीमा ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सम्पन्न

विराटचोक । मोरङको रङ्गेली–१ बबियाविर्तास्थित साहित्य चोकमा भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ। कोशी साहित्य–कला परिषद् नेपाल मोरङ र रङ्गेली साहित्य कला समाज मोरङको सह–आयोजनामा तथा रङ्गेली नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा किसान, साहित्यकार, स्रष्टा तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख […]

कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

विराट साहित्य समाजकाे नयाँ नेतृत्व, विदुर सुवेदीकाे अध्यक्षतामा १३ सदस्यीय चयन

विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

छवि वैरागीको ‘विविशारा’ उपन्यास गृह विमोचन सम्पन्न

मोरङको सुन्दरहरैंचामा छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ को गृह विमोचन सम्पन्न भएको छ। सोमबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा सुन्दरहरैंचा कला साहित्य विकास समिति र कोशी साहित्य कला परिषद नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो। पुस्तक खरिद गरेर प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद खतिवडाले उपन्यासको विमोचन गर्नुभयो। कार्यक्रममा डा. अस्मिता विष्ट र […]

कोशी प्रदेश मनोरंजन/कला साहित्य शिक्षा समाचार

छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण

विराटचाेक / छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गर्नुभएको हाे ।  बालमनोविज्ञानमा आधारित उपन्यासले सामाजिक विभेद, मायाप्रेम र मानिससहित अन्य प्राणीको अनाथपनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।  बालमनोविज्ञानमा आधारित रहेर आम […]