फिचर मनोरंजन/कला साहित्य समाचार

अनु बुढाथोकी र बलबहादुरकाे स्वरमा नयाँ गीत सार्वजनिक

विराटचाेकः नेपाली साङ्गीतिक क्षेत्रमा एउटा नयाँ गीत सार्वजनिक भएको छ । “छन्छनी छन्छन् बजायाै चुरा” बाेलकाे नयाँ गीत सार्वजनिक भएको हाे । बल बहादुर राजवंशी अफिसियल च्यानल मार्फत सार्वजनिक भएको गीत उत्कृष्ट बनेको छ । मधुकृष्ण पन्तकाे शब्द र रचनामा बनेकाे गीतकाे एरेन्ज राजु कार्कीले गरेका छन् ।

माेरङकाे सुन्दरहरैँचामा बस्दै आएकी गायिका बुढाथोकीका यश अघि “माया तिमी संग”, “यति धेरै दाेष दिई”, “रहरहरूका आँसु” लगायत गीत सार्वजनिक भएका छन् ।

भिडियो : लिङ्क

https://www.youtube.com/watch?v=tEO-jWOaaL0