

सम्बन्धित समाचार
महानगरपालिका र सडक डिभिजन कार्यालय काठमाडौं बिच विवाद
काठमाडाैँ न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबीच विवाद बढेको छ। कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका हुन्। सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले हस्तक्षेप गरेको हो। महानगरका प्रहरीले सडक […]
६ मेगावाटको सभा खोला ‘सी‘ निर्माण गर्दै अर्बिट इनर्जी, दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य
खाँदबारीः संखुवासभामा ६ दशमलव ३ मेगावाटको सभाखोला ‘सी‘ जलविद्युत आयोजना निर्माण हुने भएको छ । अर्बिट इनर्जी प्रालिले सभापोखरी गाउँपालिका भएर बग्ने सभाखोलाको पानीलाई उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो । प्रस्तावित आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । आयोजनाका मुख्य संरचनाहरू सभाखोलाको दायाँ किनारमा हेडपोण्ड तथा बायाँ किनारमा […]
छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण
विराटचाेक / छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गर्नुभएको हाे । बालमनोविज्ञानमा आधारित उपन्यासले सामाजिक विभेद, मायाप्रेम र मानिससहित अन्य प्राणीको अनाथपनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। बालमनोविज्ञानमा आधारित रहेर आम […]



