फिचर शिक्षा समाचार

कर शिक्षा : आर्थिक ऐन २०८१ का स्कीमहरु के के छन् पढ्नुहाेस्

विराटचाेक : शुक्रबार व्यापारीकाे बाक्लो उपस्थितिमा करका विषयमा अन्तरक्रिया तथा छलफल भएको छ । छलफलमा व्यापारीलाई हुँदै आएका समस्या, करमा गरिएका छुट, काराेबार गर्दा चाहिने आवश्यक कागजात, मु.अ. कर लगायत विषयमा आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत हरिप्रसाद सेडाईंले सहजीकरण गर्नुभएको थियो ।

 सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघ  र नगरपालिकाकाे आयाेजनामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचाेकले सहजीकरण गरेको थियो । 

साे क्रममा अधिकृत सेडाईंले आर्थिक ऐन २०८१ का स्कीमहरुका बारेमा समेत जानकारी गराईएकाे थियो ।

पढ्न डाउनलाेडमा क्लिक गर्नुहाेस