Uncategorized

ग्रेट नेपाल साकोसद्वारा खुल्ला रक्तदान कार्यक्रम

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी संस्था लि द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नगरकाे हरैंचामोडमा भएको रक्तदान कार्यक्रममा
३२ प्रिन्ट रगत संकलन भएको संस्थाका व्यवस्थापक कमलप्रसाद अाचार्यले जानकारी दिए ।

रक्तदान जीवनदान भन्ने नाराका साथमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विराटनगरले प्राविधिक सहयोग गरेकाे संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद अाचार्यले बताए ।