विराटचाेक : नेपालीहरूकाे महान् पर्व वडा दशैंकाे अवसरमा केएफसि फर्निचर साेरूमले फर्निचर एक्स्पाे सञ्चालन गरेको छ । माेरङकाे सुन्दरहरैँचा स्थित विराटचाेक दक्षिणलाइनमा रहेको उक्त फर्निचर साेरूमले चाडपर्वलाई लक्षित गरेर याे याेजना ल्याएको सञ्चालक नारायण कार्कीले बताए ।
लक्की ड्र मार्फत विभिन्न उपहार समेत दिईने जनाएको छ । जसमा पाथिभरा मन्दिर इलाम ५ जनालाई दर्शन गराउने, म्याट्रेस, कुर्सी, टि टेबल, गलैँचा, ल्यापटप टेबल, मन्दिर, वेतकाे हेङगर लगायत सामान लक्की ड्र मार्फत ग्राहकलाई दिइने साेरूमले जनाएको छ । याे लक्की ड्र मा सहभागी हुन भने १० हजारसम्मकाे सामान खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।