सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक […]
विराटचाेक: प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यता तथा इ. प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले इ. फडिन्द्र निरौलाको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्माण गरेको छ। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री […]