फिचर शिक्षा समाचार स्थानिय

नेपाल शिक्षक महासंघ सुन्दरहरैँचाकाे अध्यक्षमा सुवेदी

माेरङ नेपाल शिक्षक महासङ्घ सुन्दरहरैँचाकाे दाेस्राे नगर अधिवेशन सम्पन्न भएकाे छ । सुकुना माध्यमिक विद्यालयमा भएकाे अधिबेशनबाट अध्यक्षमा ठाकुर प्रसाद सुवेदी चयन भएका छन् । यस्तै नवगठित समितिकाे सहअध्यक्ष : तोयानाथ फुयाँल, उपाध्यक्ष: हरिकृष्ण खड्का, उपाध्यक्ष (महिला): सोभा चौधरी, सचिव: हेमनाथ अधिकारी, सह सचिवः सूर्यबहादुर बस्नेत, सह सचिव ( महिला): बुध्दकला सुबेदी, सह सचिव (अर्थ): बालकृष्ण ढकाल,.सस्थागत सह सचिव: हेमबहादुर ठकुरी, सस्थागत सह सचिव : अनन्तराम माझी, सस्थागत सह सचिव : पर्शुराम खवास, सस्थागत सह सचिव : जीवनाथ कट्टेल, सस्थागत सह सचिव दिव्यकुमारी भेटवाल चयन भएका हुन् ।
यस्तै सदस्य: युवराज खुलाल, क्रिस्मिता श्रेष्ठ,: रत्ना दाहाल, डिल्लीप्रसाद भट्टराई, कृष्ण सुवेदी, दिपक खनाल, मेनुका पोखरेल, ज्योति गुरुङ, रुद्रप्रसाद बजगाईं, पदमबहादुर श्रेष्ठ,
तारादेवी घिमिरे, निर्मला राई, पवित्रा गुरुङ चयन भएका छन् ।