काठमाडौं, कैलालीको टीकापुर घटनाबारेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फैसलामा सो घटनामा रेशमलाल चौधरीको संलग्नता र फौजदारी न्याय प्रणालीबारे व्याख्या गरेको छ । जन्मकैदको सजाय पाएका चौधरीले अहिले सजाय माफी पाइसक्नु भएको छ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई आममाफी दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले २०८० जेठ २ गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो । सर्वोच्चले तल्ला तहले दिएको जन्मकैदको फैसला सदर गरेलत्ततै रेशम चौधरीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफ पाउनु भएको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठमा रेशमलाई माफी दिने सरकारको निर्णयमा गम्भीर आपत्ति जनाइएको छ ।
सर्वोच्चले फैसलामा ‘निर्दोष र निहत्था व्यक्तिको अकारण र सामूहिक ज्यान लिने जस्तो कार्यलाई राजनीतिक वा अन्य कुनै पनि बहाना वा आवरणमा फौजदारी कानुनद्वारा निषेधित कसुरजन्य कार्यअन्तर्गत’ नपर्ने भन्दै माफी दिइएकोप्रति असन्तुष्टि जनाएको हो ।

‘राजनीतिक वा अन्य कुनै पनि कारणबाट कसुरदारले सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति प्राप्त गर्न सक्ने भनी मानिएमा संवैधानिक शासन व्यवस्थाअन्तर्गत नागरिकको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने प्रमुख दायित्व भएको राज्य आफ्नो कर्तव्यबाट च्यूत हुन गई अपराधीहरूको संरक्षकका रूपमा रूपान्तरित हुन पुग्छ,’ फैसलामा भनिएको छ ।
चौधरीलाई माफी दिने जस्ता घटनाले मुलुकको कानुन व्यवस्था पीडकको हातमा पुग्ने र आवाजविहीन, निर्बल तथा निरीह नागरिकको जिउ ज्यान सधैँ जोखिममा रहने सर्वोच्चको फैसलामा उल्लेख छ । फैसलामा भनिएको छ, ‘यसरी माफी दिँदा पीडित थप पीडित हुने तथा पीडकहरू समाजमा रवाफका साथ खुला रूपमा हिँड्न पाउने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना हुन जान्छ । यस्तो अनपेक्षित अवस्था उत्पन्न हुन नदिन अदालत र न्यायिक निकायलगायत कानुन कार्यान्वयन गर्ने राज्यका निकायहरू संवेदनशील हुनुपर्नेतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ ।’
टीकापुर घटना राजनीतिक प्रकृतिको हुँदा प्रतिवादीहरू उपर मुद्दा चल्न नसक्ने भनेर लिइएको जिकिरसँग सहमत हुनसक्ने कुनै आधार र अवस्था नभेटिएको पनि फैसलाको पूर्णपाठमा उल्लेख छ ।
सर्वोच्चको पूर्णपाठमा चौधरीको अपराध पुष्टि भएको समेत उल्लेख छ । ‘‘सभ्य समाजको अपेक्षा र मानवीय चेतनाबिरुद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढंगले ज्यान मारेको, सो क्रममा एकजना अबोध शिशुको समेत ज्यान लिएको एवं अन्य ३६ जना प्रहरी कर्मचारीलाई ज्यान मार्ने नियतले आक्रमण गरेको देखिन आई निज प्रतिवादी रेशमलाल चौधरी उपरको आरोपित कसुर शंकारहित तवर ९द्यभथयलम चभबकयलबदभि मयगदत० ले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा भनिएको छ । जनताटाइम्स बाट
buy tadalafil 20mg sale – tadalafil 5mg for sale generic sildenafil
order viagra online cheap – cialis canada cialis 40mg drug
atorvastatin order online – atorvastatin 20mg pills lisinopril online order
order cenforce 100mg – order chloroquine 250mg for sale metformin 500mg price
where can i buy lipitor – amlodipine 10mg cost buy zestril 10mg generic
oral atorvastatin – order generic zestril lisinopril 2.5mg pill
prilosec 10mg price – prilosec 10mg over the counter order generic tenormin
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
medrol tablets – methylprednisolone 4mg oral triamcinolone 4mg over the counter
buy clarinex tablets – claritin buy online order priligy 60mg sale
misoprostol generic – buy cytotec generic order diltiazem generic
generic zovirax – order zovirax 800mg online order crestor 10mg generic
buy generic motilium over the counter – order tetracycline 500mg pills oral cyclobenzaprine 15mg
buy propranolol tablets – methotrexate 5mg oral buy methotrexate 10mg generic
coumadin where to buy – warfarin 5mg drug oral cozaar 50mg