खेलकुद समाचार

रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

काठमाण्डौ ( कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो । तर रोनाल्डोले ७४औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै उपाधिका लागि निर्णायक भयो । योसँगै रोनाल्डोले नासरमा पहिलो उपाधि जितेका छन् ।

21 thoughts on “रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Thank you, your article surprised me, there is such an excellent point of view. Thank you for sharing, I learned a lot.

Leave a Reply

Your email address will not be published. Required fields are marked *