समाचार

सशस्त्र प्रहरी वरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस

काठमाडौँ( सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी वरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको वरिष्ठ हवलदार पदका लागि ११८ जनाको सिफारिस गरेको हो।

सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ। पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *