फिचर समाचार स्थानिय

सुन्दरहरैँचाकाे हिउँदे नगरसभा माघ ५ गते हुने

विराटचाेक : माेरङकाे सुन्दरहरैँचा नगरपालिकाकाे हिउँदे नगरसभा माघकाे ५ गते हुने भएको हाे । आज शुक्रबार बसेकाे १ सय ८ औं कार्यपालिका बैठकले नगरसभा माघ ५ गते शुक्रबार गर्ने निर्णय गरेको बैठकमा सहभागी मध्येका एक सदस्यले बताए ।