फिचर समाचार स्थानिय

सुन्दरहैँचा ५ मा रहेकाे एक घरमा चाेरी गर्दैगर्दा भारतीय नागरिक पक्राउ

माेरङकाे सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ मा रहेकाे एक घरमा चाेरि भएको छ । सिमा पाठककाे घरमा तीन जना महिला आएर नगद, सुन चाेरी गरेकाे प्रहरीले बताएको छ । चाेरिमा संलग्न भारत बथना घर बताउने २२ वर्षिया अप्सना खातुनलाई  नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे बताईएकाे छ ।