काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’, भट्टले अनलाइनखबरसँग भने । रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश […]
Author: पूर्बी अनलाइन
माेरङ सहित ४४ जिल्लाको एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । हिजोसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आयोगका अनुसार अहिलेसम्म डोल्पा, […]
घनश्याम खतिवडा र एमालेको विरासत
मिलन के राउत/ उर्लाबारी २०७० सालको दोस्रो संविधानसभाको चुनावमा तत्कालिन मोरङ क्षेत्र नम्बर ९ का लागि एमालेबाट उम्मेद्वारको आंकाक्षी थिए, घनश्याम खतिवडा । जसै घनश्यामले टिकट पाए, एमालेका अर्का आकांक्षी भुपालसिं जिमी असन्तुष्ट रहे । उनलाई मनाउन स्थानीय नेतृत्वलाई हम्मेहम्मे परेको थियो । उम्मेद्वारको मनोयन दर्ता हुनेबेलासम्म एमाले नेता कार्यकता बिलखबन्दमा थिए । एउटा पक्षको […]
केराबारी गाउँपालिकामा नागरिक आराेग्य सेवा केन्द्र सञ्चालनमा आयाे
केराबारी गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र संञ्चालनमा ल्याएको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ शुक्रबार वडा नं १० को कार्यालयमा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा सेवाकेन्द्रको उद्घाटन गर्नुभएको हो । पालिकामा रहेका नागरिकहरुलाई योग ध्यान तथा आर्युवेधिक चिकात्सा पद्धती मार्फत उपचार गराई स्वस्थ र निरोगी बनाउन […]
जेनजी किसान पूजा, जसले १९ वर्षको उमेरमा केराबारीमा शुरु गरिन् स्ट्राबेरी खेती
केराबारीः उमेर समूहको रुपमा परिभाषित गर्दा उनी जेनजी हुन् । उनी अर्थात् पूजा मगर अहिले २२ वर्षकी भइन् । मोरङको केराबारी गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने उनी केराबारीमा व्यावसायिक स्ट्राबेरी खेती गर्ने पहिलो किसान हुन् । मेनोनाईट सेन्ट्रल कमिटि र ब्रेड फर द बल्र्ड जर्मनीको सहयोगमा हर्डनद्वारा सञ्चालित युवा सशक्तिकरण तथा पर्यावरणमैत्री उद्यम […]
गौवध अपराध हो, हाम्रो मुलुकमा संभव छैन, गौवध गर्न पाउनुपर्छ भन्ने गलत कुराको घृणा र निन्दा गर्दछु : घनश्याम खतिवडा
लेटाङ । मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद तथा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा लेटाङ ९ जाँतेस्थित गणेश मन्दिर परिसरमा रहेको श्रीगणेश गौशालाको आयोजनामा सञ्चालिन श्रीगणेश पुराण तथा सुरभी महायज्ञमा सहभागी हुनु भएको छ । चौथो दिनको रात्रिकालिन कार्यक्रममा सहभागी हुनु भएका उम्मेदवार खतिवडाले आफ्नो मन्तव्य राख्दै यस […]
प्रेस चौतारी मोरङले मनायो २८ औँ स्थापना दिवस, पत्रकार अधिकारी सम्मानित
मोरङ । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति मोरङको आयोजनामा २८ औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पनि वितरण गरिएको छ। प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यता […]
साजीलालले दियो १३२ जना विद्यार्थीलाई २ लाख ९० हजार छात्रवृत्ति
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसर पारेर १३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको वार्षिकोत्सवको दोस्रो दिन हिजो आयोजित कार्यक्रममा विद्यालयमा स्थापित ३६ वटा अक्षयकोषमार्फत् ८६ जना विद्यार्थीलाई २ लाख १९ हजार ५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । उनीहरुले १ हजार […]
बाल विकासका लागि सङ्गठन (अर्किड) को दशौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न
बेलबारी / बाल विकासका लागि संगठन (अर्किड) को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङको बेलबारीमा रहेको उक्त संगठनको वार्षिक कार्यक्रम बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अनाथ, असहाय तथा विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने यस्तो संस्था आफ्नो […]
मोरङ क्षेत्र नं. ३ मा आचारसंहिता र निर्वाचनबारे पत्रकारसँग छलफल
विराटचाेक: मोरङ क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृत रूद्र प्रसाद अर्यालको उपस्थितिमा आज पत्रकारहरूसँग आचारसंहिता तथा निर्वाचन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले लागू हुने आचारसंहिता, मतदान प्रक्रिया, सुरक्षाका विषय र पत्रकारको भूमिकाबारे जानकारी गराइएको थियो। छलफलका क्रममा निर्वाचन अधिकृत अर्यालले मोरङ क्षेत्र […]










