विराटनगरः कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री ुर्याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइ एको जानकारी दिनुभयो।कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली […]
Author: पूर्बी अनलाइन
दशैँको सातौ दिन, आज फुलपाती भित्र्याईदै
नेपालीहरुको महान चाड दशैको सातौ दिन आज फुलपाती, हिन्दु परम्परा अनुसार देशैभरी नै फुलपाती भित्र्याउने गरिन्छ। फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ।दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता […]
सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा चार्डपर्व लक्षित शान्ति–सुरक्षाबारे छलफल
विराटचाेक / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पुर्याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो। कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । विगतका वर्षमा पनि […]
मन्त्री नियुक्त भएको दोस्रो दिनमै महावीर पुनका तीन महत्वपूर्ण निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति पाएलगत्तै महावीर पुनले आजैदेखि काम अघि बढाउने उद्देश्यसहित तीन ठोस कदम सार्वजनिक गरेका छन्। मन्त्री पुनले पहिलो निर्णयका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका प्रत्येक विद्यार्थीलाई कम्प्युटर शिक्षा पहुँचमा ल्याउन हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने तयारी गर्न निर्देशन दिएका छन्। दोस्रो निर्णयका रूपमा उनले […]
आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने
बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । नेपालका […]
छवि वैरागीको ‘विविशारा’ उपन्यास गृह विमोचन सम्पन्न
मोरङको सुन्दरहरैंचामा छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ को गृह विमोचन सम्पन्न भएको छ। सोमबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा सुन्दरहरैंचा कला साहित्य विकास समिति र कोशी साहित्य कला परिषद नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो। पुस्तक खरिद गरेर प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद खतिवडाले उपन्यासको विमोचन गर्नुभयो। कार्यक्रममा डा. अस्मिता विष्ट र […]
सुन्दरहरैँचाको खोसानेस्थित बागेश्वरी मन्दिरमा भव्यरूपमा नवरात्र दुर्गा पूजा सुरू
विराटचोक: मोरङकाे सुन्दरहरैँचा–१२, खोसानेस्थित बागेश्वरी भगवती मन्दिरमा यस वर्ष पनि भव्यरूपमा नवरात्र दुर्गा पूजा सुरु भएको छ। आज दशैंको पहिलो दिन विधिवत् पूजापाठसहित देवी दुर्गाको मूर्ति स्थापना गरी घटस्थापना सम्पन्न गरिएको हो। कार्यक्रमको उद्घाटन वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। दुर्गा पूजा व्यवस्थापन समितिका अनुसार असोज १६ गतेसम्म धार्मिक, […]
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले “रक्तदान गरौं, जीवनदान गरौं” भन्ने मूल नाराका साथ विराटचोक, सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक शाखा विराटनगरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कुल १३ पिन्ट रगत संकलन गरिएको संयोजक चिरञ्जीवी शिवाकोटीले जानकारी दिनुभयो। देशमा विद्यमान रगत अभावको समस्या समाधान गर्न तथा हालैको […]
तीनजुरे बचत तथा ऋण सहकारीको १९औं साधारणसभा सम्पन्न
विराटचाेक: माेरङको सुन्दरहरैँचा–१० स्थित सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार तीनजुरे बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष दिपक गौतमको सभापतित्व रहेको थियो। सभामा अध्यक्ष गौतमले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। २०६३ सालमा स्थापना भएको सहकारीमा हाल ९३२ जना शेयर सदस्य रहेका छन्। संस्थाको […]
नेपालिरिका होटलले भन्यो ” कुनै पनि कर्मचारीले आफ्नो जागिर गुमाउनु पर्ने छैन”
विराटचाेक/ भदौ २४ गतेको घटनापछि होटलको संरचनामा ठूलो क्षति पुगेको भएपनि, नेपालिरिका होटलमा कार्यरत कर्मचारीहरूको रोजगारी सुरक्षित रहने स्पष्ट गरिएको छ। होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई नियमित तलब तथा यस वर्षको दशैं बोनससमेत उपलब्ध गराइनेछ। त्यस्तै, भदौ २४ गतेको दिन आफ्नै ज्यानलाई जोखिममा राखी पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने […]










