Uncategorized फिचर समाचार स्थानिय

मेची वहुउद्देश्यीयद्वारा बेलबारीका सेयर सदस्यलाई १ लाख ७७ हजार भन्दा बढिको सुविधा

बेलबारी सहकारी क्षेत्रमा अलग पहिचान बनाउन सफल मेची वहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यकाे हितमा काम गर्दै आएकाे छ । सदस्यलाई दिइने सेवा सुविधा हाेस् या आवास निर्माण यसले सबैकाे मन जित्दै आएकाे सरकारबाट समेत पुरकृत भएकाे याे सहकारीले सेवा कार्यालयबाट समेत यस्ता कामलाई प्राथमिकता दिएकाे देखिन्छ । बेलबारी सेवा कार्यालयले आर्थिकवर्ष २०७९।०८०मा बेलबारीका २२ जना […]

फिचर राजनीति समाचार स्थानिय

राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा प्रविन घिमिरे

विराटचाेक: नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सुन्दरहरैंचामा सम्पन्न राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सह(सचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर र कोषाध्यक्षमा विपना बुढाथोकी […]

विचार समाचार स्थानिय

करवृद्धिविरुद्धको सङ्घर्ष समितिद्वारा नगरप्रमुख गुरागाईँलाई ज्ञापनपत्र

सुन्दरहरैँचा अव्यवहारिक तवरले जग्गाको वर्गीकरण गरेर नगरवासीलाई कर थोपरेको भन्दै सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलाई करवृद्धिविरुद्धको सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै समितिका सदस्य दुष्यान्त भट्टराईले जग्गा बेचेर कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दरमा पुनरावलोकन गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरागाईँले जग्गाको भूवर्गीकरण गर्ने क्रममा धेरै जनाले आफ्नो जग्गा कृषिमा राख्न […]

फिचर राजनीति

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुने

काठमाडौँ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज बिहीवार नै सुनुवाइ हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा बिहीबार नै सुनुवाइ हुन लागेको हो । सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको […]

अन्तर्राष्ट्रिय समाचार सूचना प्रबिधि

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो । योसँगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङु गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ […]

फिचर समाचार

तीन उद्योग वाणिज्य संघ बिच अन्तरक्रिया, व्यवसायीका पक्षमा साझा एजेन्डा लिनुपर्नेमा जाेड

विराटचाेक: माेरङकाे उत्तरी क्षेत्रमा रहेका तीन उद्योग वाणिज्य संघबिच अन्तरक्रिया सम्पन्न भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घकाे आयाेजनामा सलकपुर स्थित सार्वजनिक पुस्तकालयमा भएकाे कार्यक्रममा  बेलबारी वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिइएकाे थियाे । यसै अवसरमा तीनवटै वाणिज्य संघका पदाधिकारी विच संयुक्त अन्तरक्रिया भएको हाे  । खास गरी बेलबारी उद्योग […]

जीवनशैली समाचार

९० वर्षीय प्रेमबहादुर डाँगी कक्षा १ मा पढ्दै

दाङको तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगी दैनिक विद्यालय जादैछन् । आफू उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी पनातिजस्ता उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा कक्षा १ को पढाइ सुरु गरेका हुन् । उनी भन्छन “सानोमा पढ्न पाइनँ, गाउँमा […]

Uncategorized

लायन्स क्लब अफ इन्द्रपुरले नि:शुल्क आँखा शिबिर सञ्चालन गर्ने

सुन्दरहरैँचा: लायन्स क्लब अफ इन्द्रपुरले आँखा शिबिर सञ्चालन गर्ने भएकाे छ । आँखा पाक्ने राेग माहामारीकाे रुपमा देखा परेसङ्गै आँखाका विरामी हुने क्रम बढेकाले भाद्र ८ गते शुक्रबार शिबिर सञ्चालन गर्न लागिएकाे लायन्स क्लब अफ इन्द्रपुरका सचिव कृष्ण ओझाले बताए । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ मा रहेकाे हिमालय आधारभूत विद्यालयमा साे शिबिर हुने […]

फिचर शिक्षा समाचार स्थानिय

नेपाल शिक्षक महासंघ सुन्दरहरैँचाकाे अध्यक्षमा सुवेदी

माेरङ नेपाल शिक्षक महासङ्घ सुन्दरहरैँचाकाे दाेस्राे नगर अधिवेशन सम्पन्न भएकाे छ । सुकुना माध्यमिक विद्यालयमा भएकाे अधिबेशनबाट अध्यक्षमा ठाकुर प्रसाद सुवेदी चयन भएका छन् । यस्तै नवगठित समितिकाे सहअध्यक्ष : तोयानाथ फुयाँल, उपाध्यक्ष: हरिकृष्ण खड्का, उपाध्यक्ष (महिला): सोभा चौधरी, सचिव: हेमनाथ अधिकारी, सह सचिवः सूर्यबहादुर बस्नेत, सह सचिव ( महिला): बुध्दकला सुबेदी, सह सचिव (अर्थ): […]