फिचर राजनीति विचार सम्पादकीय स्थानिय

गणतन्त्रको १८ वर्ष: उपलब्धि कि अवसर गुमाउने यात्रा?

२०६२/६३ को जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी मोड ल्यायो। त्यस आन्दोलनको परिणामस्वरूप मुलुकले सदियौँदेखिको राजतान्त्रिक शासन व्यवस्थालाई विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग रोज्यो। गणतन्त्र, जसलाई जनताको सर्वोच्चताको नाममा स्थापित गरियो, त्यसको १८ वर्षे यात्राले हामीलाई के दियो? के जनताको जीवनस्तरमा साँच्चिकै रूपान्तरण आएको छ? वा, हामी केवल शासनको स्वरूप मात्र फेर्यौँ र सत्ता […]

अन्तर्वार्ता अन्य विचार सम्पादकीय

दुई दिनसम्म राताम्मे भएको शेयर बजार आज उच्च अङ्कले उकालो

लगातार दुई दिनसम्म राताम्मे भएको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली […]