फिचर राजनीति समाचार स्थानिय

राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा प्रविन घिमिरे

विराटचाेक: नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सुन्दरहरैंचामा सम्पन्न राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सह(सचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर र कोषाध्यक्षमा विपना बुढाथोकी […]

विचार समाचार स्थानिय

करवृद्धिविरुद्धको सङ्घर्ष समितिद्वारा नगरप्रमुख गुरागाईँलाई ज्ञापनपत्र

सुन्दरहरैँचा अव्यवहारिक तवरले जग्गाको वर्गीकरण गरेर नगरवासीलाई कर थोपरेको भन्दै सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँलाई करवृद्धिविरुद्धको सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै समितिका सदस्य दुष्यान्त भट्टराईले जग्गा बेचेर कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न करको दरमा पुनरावलोकन गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरागाईँले जग्गाको भूवर्गीकरण गर्ने क्रममा धेरै जनाले आफ्नो जग्गा कृषिमा राख्न […]

फिचर शिक्षा समाचार स्थानिय

नेपाल शिक्षक महासंघ सुन्दरहरैँचाकाे अध्यक्षमा सुवेदी

माेरङ नेपाल शिक्षक महासङ्घ सुन्दरहरैँचाकाे दाेस्राे नगर अधिवेशन सम्पन्न भएकाे छ । सुकुना माध्यमिक विद्यालयमा भएकाे अधिबेशनबाट अध्यक्षमा ठाकुर प्रसाद सुवेदी चयन भएका छन् । यस्तै नवगठित समितिकाे सहअध्यक्ष : तोयानाथ फुयाँल, उपाध्यक्ष: हरिकृष्ण खड्का, उपाध्यक्ष (महिला): सोभा चौधरी, सचिव: हेमनाथ अधिकारी, सह सचिवः सूर्यबहादुर बस्नेत, सह सचिव ( महिला): बुध्दकला सुबेदी, सह सचिव (अर्थ): […]

फिचर शिक्षा समाचार स्थानिय

सुकुना मा.वि. व्यवस्थापन समिति अध्यक्षमा ढकाल चयन

सुन्दरहरैँचा : सुकुना माध्यमिक विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएकाे छ । देशकै नमुना विद्यालयको रूपमा परिचित साे विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मातृकाप्रसाद ढकाल चयन भएका छन् । यस्तै सदस्यमा गणेश कुमार कार्की, राम मास्के, एकेन्द्र राई, चिना निराैला भट्टराई, मनमाया तामाङ, शिक्षक प्रतिनिधि डा. ईश्वरकुमार राई, सदस्य सचिव प्रधानाध्यापक नारायण प्रसाद गाैतम चयन भएका […]

जीवनशैली मनोरंजन/कला साहित्य समाचार स्थानिय

आज नागपञ्चमी पर्व परम्परा अनुसार नागको पूजा गरी मनाइँँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, […]