विराटचाेक/ प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरका पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने भएको छ । आज अध्यक्ष चीना थापाको अध्यक्षतामा मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिसका आधारमा नेपाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपालको २७ औं […]
अन्य
दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, नेपालसहित चार देशको सहभागिता
इटहरी / सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ […]
सलकपुरमा लैंगिक हिंसा र सहकारी सम्बन्धि कानूनी परामर्श तालिम सम्पन्न
इलाम/ इलाम जिल्लाको रोङ गाउँपालिका ६ सलकपुरमा वडाका सहकारी संस्थाका सदस्य, स्थानीय महिला एवं मेलमिलापकर्ताका लागि लैंगिक हिंसा र सहकारी सम्बन्धी कानूनी परामर्श तालिम सम्पन्न भएको छ। कारितास नेपालको आयोजनामा माघ १६ र १७ गते सञ्चालित दुई दिवसीय तालिममा अधिवक्ता सानु कार्की बस्नेत “सिता”ले प्रमुख प्रशिक्षक एवं सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। प्रशिक्षक बस्नेतका अनुसार […]
हिमालय स्कुल जुनियर लाेक नृत्य प्रतियोगितामा जिल्ला प्रथम भएको छ
विराटचाेक/ सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको हिमालय इङ्ग्लिस स्कुलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याब्सन) मोरङले आयोजना गरेको जिल्लास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा उत्कृष्ट सफलता हासिल गरेको छ। “म मरे पनि मेरो देश बाँची रहोस्” बोलको गीतमा हिमालयका बालबालिकाले प्रस्तुत गरेको सामूहिक नृत्यले सबैको मन छोयो। राष्ट्रिय तथा लोक नृत्य प्रतियोगितामा एन-प्याब्सन मोरङ […]
विद्यालयलाई थप कक्षा अनुमति अनुहार हैन, कानुन र मापदण्ड हेरेर दिइन्छ: मेयर गुरागाईं
विराटचोक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयहरू नियमसंगत रूपमा सञ्चालन हुनुपर्ने बताउनुभएको छ। बुधबार वडा नम्बर १० मा रहेको रोजाई मन्टेश्वरी स्कुलको तेस्र अभिभावक दिवसको अवसरमा बोल्दै उहाँले यो कुरा बताउनुभयाे । शिक्षा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै नगरपालिकाले अभिभावक काउन्सेलिङका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “उहिले हामीले घाँस काटेर, मेलापात […]
१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने : ३ हजार बढी विद्यार्थीले भाग लिने
विराटनगर / १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने […]
चाैथाे संस्करणकाे विराट भेट्रान फुटबल माघ १९ गतेदेखि सुकुना खेलमैदानमा हुने
विराटचाेक: यही माघ १९ गतेदेखि विराट भेट्रानको आयोजनामा विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले साेेमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगितामा भारतका जी जे युनाइटेड भेट्रान दार्जिलिङ र एनआरसी भेट्रान सिक्किमले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । १० टिममध्ये बाँकी ८ टिम नेपालका रहेका छन् । नेपालका दुधे भेट्रान झापा, […]
आँखा शिविरमा १ सय ३१ जनाको निशुल्क शल्यक्रिया
इटहरी / सुनसरीको इनरुवा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरीले विशेष सहयोगमा नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न […]
एनप्याब्सन मोरङले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्ने
विराटचोक: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) मोरङले माघ १६ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम सुन्दरहरैँचा ८ स्थित दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टग्राममा हुनेछ। अध्यक्ष नारायण ढकालका अनुसार कार्यक्रममा लोक नृत्य, चित्रकला, हस्तलेखन र विज्ञान प्रदर्शनी प्रतियोगिता हुने जनाईएकाे छ । याे कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र नेतृत्व विकासमा सहयोग पुग्नेछ। […]
सुरक्षाकर्मीको गोली लगेर घाइते ३ जनालाई बिराटनगरबाट काठमाडौँ लगियो
बिराटनगर : ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई बिराटनगरबाट काठमाडौं लागिएको छ। विराटनगरको नोबेल अस्पतालमा उपचारत सम्भव नभएपछि यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई सेनाको विमानबाट काठमाडौं लागिएको हो।पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् । […]