बिराटचोक – मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो। खेलको उद्घाटन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले क्रिकेट खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “क्रिकेट अहिले राष्ट्रलाई चिनाउने प्रमुख माध्यम बनेको छ। हाम्रो नगरका खेलाडी र […]
अन्य
बेलबारी गोल्डकप: चित्लाङ सेमिफाइनलमा
विराटचाेक: मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लब पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा सोमबार भएको खेलमा चित्लाङले धनकुटाको राजारानी फुटबल क्लबलाई ३–१ गोलअन्तरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।खेलको १६ औं मिनेटमा विदेशी खेलाडी हेनरीले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । ३३ औं मिनेट […]
कनकलक्ष्मी बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न
विराटचाेक: कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिबार लालीगुराँस भजनकीर्तन समूहको भवन सुन्दरहरैंचा ११ गोठगाउँमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा नीति र कार्यक्रमका साथै कोषाध्यक्ष हिरण्य कालाखेतीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक लुबराज आचार्यले […]
पारिश्रमिक बहुउद्देश्यीयकाे अध्यक्षमा पुन: आचार्य चयन
विराटचोक: मोरङको सुन्दरहरैँचा-१० मा रहेको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि भीमप्रसाद आचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। पानस पाटी प्यालेसमा आयोजित सभाले १४ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। निर्वाचन समितिका अनुसार, संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना […]
सुन्दरहरैंचामा वडास्तरीय क्रिकेट प्रतियोगिता हुने
बिराटचोक: मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। सोमबारदेखि प्रथम सुन्दरहरैंचा वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो। सुन्दरहरैंचा १२ मा रहेको इन्द्रपुर क्रिकेट क्लबले प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। क्लबका अध्यक्ष प्रमेन्द्र के.सी.ले स्थानीय स्तरमा क्रिकेटको विकास गर्न, युवाहरूमा क्रिकेट खेलप्रतिको चासो र जागरूकता बढाउने लक्ष्यका […]
मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने मन्त्री दाहालको प्रतिवद्धता
लेटाङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मदन भण्डारी राजमार्ग निर्माणमा देखिएको समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर जाने प्रतिवद्धता जनाउनु भएको छ । शहर–बजार बसिसकेको क्षेत्रमा राष्ट्रिय सडकको क्षेत्राधिकार अनुशार संरचना निर्माण गर्दा ठूलोमात्रामा क्षति हुने भन्दै लेटाङ नगरपालिका लगायतका सरोकारवालाहरुले पटक–पटक ध्यानाकर्षण गराएपछि स्थलगत अनुगमनका लागि आउनु भएका मन्त्री दाहालले […]
सुकुना क्याम्पस स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति १८औं परिषद् बैठकका अवसरमा सम्मानित
विराटचोक: सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङको अठारौं परिषद् बैठक सम्पन्न भएको छ। आइतबार क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो। सो अवसरमा क्याम्पस स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईं, क्याम्पसमा तीन पटकसम्म अध्यक्ष हुनुभएका माननीय चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् पूर्व उपाध्यक्ष […]
स्वास्थ्य सुधारको यात्रामा अघि बढ्दै सुन्दरहरैँचा
पूर्वी अनलाइन १८ आश्विन । सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य क्षेत्र अन्तर्गत खोप, आधारभूत स्वास्थ्य उपचार, संस्थागत सुत्केरी र आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य उपचार सेवामा नागरिकलाई अनुभूति हुने गरी स्वास्थ्य सेवा प्रदान गर्दै सफलता हासिल गरेको छ। यस पालिकाभित्र १ वटा नगर अस्पताल, ११ वटा स्वास्थ्य संस्था, ३४ वटा खोप केन्द्र र २४ वटा […]
यि हुन् सुन्दरहरैँचामा २ वटा बस ठोक्किदा गाइते ३० जना
बिराटचाेक : पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ७२१६ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजेतिर ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुवै बसमा सवार यात्रुहरु घाइते भएका छन् । लम्सालले ७२१६ नम्बरको बसका चालक पनि घाइते भएको जानकारी […]
सुकुना क्याम्पसमा १८ लाख ८१ हजार छात्रवृत्ति वितरण
विराटचोक – नेपालको प्रतिष्ठित शैक्षिक केन्द्र सुकुना बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । मंगलबार एक समारोहको आयोजना गरी विभिन्न कक्षा र कार्यक्रमका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। पहिलो चरणमा १ सय ८३ जना जेहेन्दार विद्यार्थीहरूलाई १८ लाख ८१ हजार ९९८ वितरण गरिएको छ। छात्रवृत्तिको रकम क्याम्पसको अक्षयकोषको व्याज, विभिन्न संस्थाहरूको योगदान, शिक्षक तथा […]










