कृषि-बातावरण

आज राष्ट्रिय भक्का दिवस

विराटचोकः आज ‘राष्ट्रिय भक्का दिवस’ विशेष गरी पूर्वी तराईका जिल्लामा मनाइँदैछ । कोच राजवंशी समुदायले पुस २९ गतेलाई भक्का दिवसका रूपमा मनाउँदै आएका छन् । कोचिला गाभुर फ्रन्टको आयोजनामा २०७४ सालदेखि हरेक वर्ष पुस २९ गते सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाउन थालिएको हो । कोच राजवंशी समुदायले विशेष परिकारको रुपमा चिसो मौसममा खाने प्रमुख […]

कृषि-बातावरण जीवनशैली फिचर समाचार स्थानिय

केराबारीमा ३९० घण्टे आधारभूत प्लम्बिङ तालिमको उद्घाटन

केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिम (३९० घण्टा) को उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ। केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरकाे प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा सञ्चालन हुने तालिमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल […]

कृषि-बातावरण कोशी प्रदेश फिचर समाचार स्थानिय

तरूल खेतीमा बढ्दो आकर्षण : सुन्दरहरैंचाका दुई वडाबाट मात्रै २ करोडको कारोबार हुने अनुमान

विराटचोक — सुन्दरहरैंचा नगरपालिकाका किसान यतिबेला नगदे बालीका रूपमा कन्दमूल तरूल खन्नमै व्यस्त छन्। विगत दुई वर्षयता यस क्षेत्रमा तरूल खेतीप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। वडा नम्बर ७ र ८ राजमार्ग उत्तर तर्फका जमिनमा  आजभोलि तरूल खेती जताततै देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले करिब तीन वर्षअघि थोरै जग्गाबाट तरूल खेती सुरु […]

कृषि-बातावरण कोशी प्रदेश फिचर समाचार स्थानिय

मोन्था चक्रवातका कारण मोरङको हरैंचामा सबैभन्दा धेरै वर्षा मापन

विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातका कारण गत १२ घण्टामा मोरङको सुन्दरहरैंचाको हरैंचामा सबैभन्दा धेरै वर्षा भएको छ । विभागका अनुसार पछिल्लो १२ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै १४०.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सप्तरीको बरमझियामा १०५.६, उदयपुरको उदयपुरगढीमा ८३.२, उदयपुरको गाईघाटमा ७४, उदयपुरको मुर्कुची बजारमा ७३.६, बाराको […]

कृषि-बातावरण कोशी प्रदेश जीवनशैली पर्यटन फिचर समाचार स्थानिय

सुन्दरहरैंचामा युवाहरूको फूलखेती : तिहार लक्षित उत्पादनबाट राम्रै आम्दानी

मोरङ / सुन्दरहरैंचा नगरपालिका–२ मा युवाहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीले स्थानीय क्षेत्रमा उदाहरण स्थापित गरेको छ। करिब एक बिघा क्षेत्रमा गरिएको सयपत्री फूलखेती यतिबेला ढकमक्क फुलेको छ। कोशी युवा कृषि फर्मका पाँच जना युवाहरूले मिलेर सुरु गरेको यो खेती तिहार पर्वलाई लक्षित गरी गरिएको हो। फर्मका सञ्चालक विजय ओझाका अनुसार भारतीय बजारबाट आयात हुने […]

कृषि-बातावरण कोशी प्रदेश फिचर समाचार स्थानिय

कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

विराटनगरः कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री ुर्‍याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइ एको जानकारी दिनुभयो।कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली […]

कृषि-बातावरण कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय स्वास्थ्य

पूर्वाञ्चल विश्वविद्यालयमा निमका बिरुवा राेपियाे

विराटचाेक:  माेरङकाे सुन्दरहरैँचास्थित गाेठगाउँमा रहेको  पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निमका बिरुवा रोप्ने अभियान तीव्र गतिमा अघि बढिरहेको छ। विश्वविद्यालयका अनुसार हालसम्म करिब ४ हजार बिरुवा रोपिसकिएका छन्। जैविक विषादी उत्पादनको तयारी गरिरहेका बाबुराम निरौलाले बिरुवा निःशुल्क उपलब्ध गराउनुका साथै आफ्नै पहलमा विश्वविद्यालय परिसरमा व्यापक रूपमा रोप्दै आउनुभएको छ। विश्वविद्यालयले यस अभियानलाई वातावरण संरक्षण र हरियाली विस्तारसँगै […]

कृषि-बातावरण कोशी प्रदेश जीवनशैली फिचर समाचार स्थानिय

सुन्दरहरैंचा-९ मा फोहर वर्गीकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न

माेरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा सरसफाइ तथा फोहर वर्गीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं रहनुभएकाे थियो । कार्यक्रममा विभिन्न विद्यालय, मठ–मन्दिरहरूमा डस्टबिन वितरण गरिनुका साथै टोल विकास संस्थाहरूको अगुवाइमा सरसफाइ गरिएको थियो।  हसिना मिडिया प्रा.लिको सहजीकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, […]

कृषि-बातावरण फिचर समाचार स्थानिय

लेटाङ नगरपालिकाको सत्रौँ नगरसभा सुरु, वार्षिक नीति सर्वसहमतिमा पारित

कृषकलाई उत्पादनको आधारमा नगद प्रोत्साहनकृषकलाई पशुप्राविधिकको आधारभुत तालिम दिइनेजनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहन गरिनेलेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभा हिजो सोमबारदेखि सुरु भएको छ । सोमबार बसेको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरसभा समक्ष पेश गर्नु […]

कृषि-बातावरण कोशी प्रदेश खेलकुद खेलकुद पर्यटन फिचर समाचार स्थानिय

माघ ३० गतेदेखि सञ्चालन हुने सुन्दरहरैँचा विराट एक्स्पाेकाे तयारी अन्तिम चरणमा 

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा यही माघ ३० देखि फागुन १० गतेसम्म सुन्दरहरैंचा विराट एक्स्पो ४ सञ्चालन हुने भएको छ । आयोजकले आइतबार एक्स्पो स्थलमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने हुनुभएको छ । आइतबार एक्स्पोस्थलमा पत्रकार सम्मेलन गरी मूल समारोह […]