लेटाङ । मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद तथा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा लेटाङ ९ जाँतेस्थित गणेश मन्दिर परिसरमा रहेको श्रीगणेश गौशालाको आयोजनामा सञ्चालिन श्रीगणेश पुराण तथा सुरभी महायज्ञमा सहभागी हुनु भएको छ । चौथो दिनको रात्रिकालिन कार्यक्रममा सहभागी हुनु भएका उम्मेदवार खतिवडाले आफ्नो मन्तव्य राख्दै यस […]
जीवनशैली
केराबारीमा ३९० घण्टे आधारभूत प्लम्बिङ तालिमको उद्घाटन
केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिम (३९० घण्टा) को उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ। केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरकाे प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा सञ्चालन हुने तालिमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल […]
अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई व्हीलचेयर वितरण
विराटचोक । इन्द्रपुर जेसीजले अपाङ्गता दिवसको अवसरमा पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण गरेको छ। जेसीज सप्ताहअन्तर्गत आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले जानकारी दिनुभयो। कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन लक्षित गरी […]
सुन्दरहरैंचामा युवाहरूको फूलखेती : तिहार लक्षित उत्पादनबाट राम्रै आम्दानी
मोरङ / सुन्दरहरैंचा नगरपालिका–२ मा युवाहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीले स्थानीय क्षेत्रमा उदाहरण स्थापित गरेको छ। करिब एक बिघा क्षेत्रमा गरिएको सयपत्री फूलखेती यतिबेला ढकमक्क फुलेको छ। कोशी युवा कृषि फर्मका पाँच जना युवाहरूले मिलेर सुरु गरेको यो खेती तिहार पर्वलाई लक्षित गरी गरिएको हो। फर्मका सञ्चालक विजय ओझाका अनुसार भारतीय बजारबाट आयात हुने […]
सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा चार्डपर्व लक्षित शान्ति–सुरक्षाबारे छलफल
विराटचाेक / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पुर्याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो। कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । विगतका वर्षमा पनि […]
सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न
विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। श्री सृजनशिल समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न छ। समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैचाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले […]
पाथिभरा स्वतन्त्र महिला समाजको नवौं वार्षिकोत्सव सम्पन्न
विराटचाेक / मोरङकाे सुन्दरहरैंचामा क्रियाशील पाथिभरा स्वतन्त्र महिला समाजले आफ्नो नवौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो। साधारणसभामा गत वर्षका गतिविधिबारे समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमहरू तय गरिएको थियो। सो अवसरमा समाजकी अध्यक्ष योजना शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको […]
व्यक्तिगत घटना दर्ता एक पटकका लागि सच्याउन पाइने
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । यसअघि बच्चाको मात्रै उमेर, नाम, […]
सुन्दरहरैंचामा यही साउन २६ गते बृहत लाखे जात्रा प्रदर्शनी
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा–९ स्थित काली खोला परिसरमा कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत लाखे जात्रा प्रदर्शनी हुने भएको छ। नेवा देय दबू मोरङ जिल्ला कार्यसमिति र इन्द्रपुर नेवा पुच: सुन्दरहरैंचाको संयुक्त आयोजनामा साउन २६ गते सोमबार जिल्ला स्तरीय लाखे नाच प्रदर्शनी आयोजना हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको जानकारी इन्द्रपुर नेवा: को […]
आज साउने संक्रान्ति पर्व कसरी मनाउने?
विराटचाेक – प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु […]










