फिचर राजनीति विचार सम्पादकीय स्थानिय

गणतन्त्रको १८ वर्ष: उपलब्धि कि अवसर गुमाउने यात्रा?

२०६२/६३ को जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी मोड ल्यायो। त्यस आन्दोलनको परिणामस्वरूप मुलुकले सदियौँदेखिको राजतान्त्रिक शासन व्यवस्थालाई विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग रोज्यो। गणतन्त्र, जसलाई जनताको सर्वोच्चताको नाममा स्थापित गरियो, त्यसको १८ वर्षे यात्राले हामीलाई के दियो? के जनताको जीवनस्तरमा साँच्चिकै रूपान्तरण आएको छ? वा, हामी केवल शासनको स्वरूप मात्र फेर्यौँ र सत्ता […]

कोशी प्रदेश फिचर विचार शिक्षा समाचार सूचना प्रबिधि स्थानिय

सुकुना क्याम्पसका ६ जना विद्यार्थीले ल्याए त्रिवि वार्षिक परीक्षामा उत्कृष्ट अङ्क

विराटचाेक : त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीले उत्कृष्ट अङ्क ल्याएका छन् ।  २०८१ सालकाे वि.वि.एस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले ८१.४ प्रतिशत अङ्क ल्याएर नेपालभरिका क्याम्पसहरूबाट तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, शङ्करदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र […]

कोशी प्रदेश फिचर राजनीति विचार शिक्षा समाचार स्थानिय

कोशी प्रदेश लगानी सम्मेलन शुरु

विराटनगरमा आजदेखि कोशी प्रदेश लगानी सम्मेलन शुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा चल्ने सम्मेलन भोलि समापन हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । सम्मेलन उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो । कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित […]

कोशी प्रदेश फिचर विचार समाचार सूचना प्रबिधि स्थानिय

इटहरीको सेन्टर प्लाजामा आगलागी

विराटचाेक:  इटहरीको प्रमुख चोकस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। दस तले भवनको पाँचौं र छैटौं तलामा आज बिहान करिब ९:३० बजेदेखि आगो लाग्न सुरू भएको हो। सो तलामा क्युएफएक्स सिनेमा हल र एक होटल सञ्चालनमा रहेको छ। आगो निभाउने प्रयासमा इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी […]

कोशी प्रदेश जीवनशैली पर्यटन फिचर विचार विचार समाचार

रंग, उत्साह र डिजिटल दुनियाँको नयाँ तरंग हाेली

फाल्गुन महिनाको अन्त्यसँगै चिसो मौसम हराउँदै गएको छ । बगैंचामा वसन्तको चिसो र मिठो हावा फैलिएको छ, जसले हरेक व्यक्ति मनमा एक नयाँ उमंग र उत्साह जगाएको छ । यही हर्षोल्लासका बीच, नेपालमा अर्को महत्त्वपूर्ण पर्व होलीको तयारी सुरु भएको छ । होलीको पर्व भारत र नेपालका विभिन्न भागमा हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व […]

कोशी प्रदेश फिचर विचार शिक्षा समाचार स्थानिय

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन सम्पन्न

विराटचाेक:  प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ।  नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यता तथा इ. प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले इ. फडिन्द्र निरौलाको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्माण गरेको छ। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री […]

कोशी प्रदेश जीवनशैली फिचर विचार विचार शिक्षा समाचार स्थानिय

छोराको उमेरसमूहका साथीसँग बसेर उच्च शिक्षा पूरा गर्ने पाैडेल समाजकाे उदाहरण

विराटचोकः वि. सं. २०४३ सालमा झापाको गौरीगञ्जमा १५ जनाभन्दा बढी विद्यार्थीको एसएलसी परीक्षा रद्द भयो । सुपरिटेन्डेन्टसँग विवाद गर्ने सबैको परीक्षा रद्द हुने क्रममा सिम्बल नम्बर २४५२ की भगवती पौडेलसहित १५ जनाको परीक्षा रद्द भयो । परीक्षा रद्द भएपछि मानसिक तनावमा रहनुभएकी उहाँको परिवारमा विवाहको प्रस्ताव आयो र एक वर्षपछि २०४४ सालमा साबिक हरैंचा (हाल सुन्दरहरैंचा […]

कोशी प्रदेश पर्यटन फिचर विचार समाचार

पाथीभराको प्राकृतिक सौन्दर्य र संस्कृति विनाश गर्ने गलत प्रवृत्तिः पुनर्विचार गर्नुपर्ने समय

नेपालको हिमाली सौन्दर्यले भरिपूर्ण ताप्लेजुङको पाथीभरा क्षेत्र प्राकृतिक रूपमा अनुपम छ। यो स्थान धार्मिक दृष्टिकोणले अत्यन्तै पवित्र मानिन्छ, तर यसका अतिरिक्त यहाँको मौलिक संस्कृति, जैविक विविधता, र प्राकृतिक भू-बनावटले यसलाई झनै महत्वपूर्ण बनाएको छ। तथापि, पछिल्लो समय यहाँका केही स्थानीय बाठाटाठाहरुको मिलेमतोमा भएको व्यापारिक हस्तक्षेपले यस क्षेत्रको मौलिकता मास्ने खतरा बढ्दै गएको छ। लालिगुराँस र […]

अन्तर्राष्ट्रिय कोशी प्रदेश फिचर विचार विचार समाचार सूचना प्रबिधि

विश्व वन्यजन्तु दिवस: मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका उपायहरू 

आज विश्व वन्यजन्तु दिवस “वन्यजन्तु संरक्षणमा वित्त: मानव र पृथ्वीमा लगानी” भन्ने नाराका साथ संसारभर मनाइँदै छ। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवम् पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिन यो दिवस मनाइन्छ।  संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य विचार समाचार

कलाकारको सम्मानमा: केपी घिमिरेको अनाैठाे अभियान “नझरेका फूलहरू”

नेपाली कला र संगीत क्षेत्रमा केपी घिमिरेको “नझरेका फूलहरू” एक अनौठो र सराहनीय अभियानको रूपमा स्थापित भएको छ। बाल्यकालदेखि नै गीत-संगीतप्रति विशेष लगाव राख्ने घिमिरेले विगत एक दशकदेखि यस कार्यक्रम मार्फत नेपाली साहित्य, कला र संगीत क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छन्। कार्यक्रमको ४३औं शृङ्खलासम्म आइपुग्दा दुई सय भन्दा बढी प्रतिष्ठित कलाकारहरू सम्मानित भइसकेका […]