मनोरंजन/कला साहित्य

आज बेलबारी महोत्सवमा स्वप्न सुमन र लक्ष्मी पौडेलको साङ्गीतिक प्रस्तुति

बेलबारीः दोस्रो बेलबारी महोत्सवको पाँचौँ दिन आज युवापुस्ताका अत्यन्तै लोकप्रिय र चर्चित गायक स्वप्न सुमनले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवको आजको साङ्गीतिक साँझमा स्वप्न सुमनलाई कलाकार लक्ष्मी पौडेलले साथ दिनेछिन् । नेपाल आइडलको सिजन ४ मा तहल्का मच्चाएकी उनी बेलबारीकै बासिन्दा हुन् । पुस २५ गतेदेखि शुरु […]

मनोरंजन/कला साहित्य

सुन्दरहरैंचामा माघ १ गते यम बुद्ध श्रद्धाञ्जली कार्यक्रम हुने

विराटचोकः यम बुद्ध फाउन्डेशनको आयोजनामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसमा स्वर्गीय ¥यापर यम बुद्धको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुने भएको छ । माघ १ गते हुने कार्यक्रम यम बुद्धको कला, विचार र सामाजिक योगदानको सम्मान स्वरूप आयोजना गर्न लागिएको जनाइएको छ । कार्यक्रममा चर्चित कलाकारहरू भिटेन, मिस्टर डि, टुकी र रैला रोकाको विशेष प्रस्तुति रहने […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

रङ्गेलीमा ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सम्पन्न

विराटचोक । मोरङको रङ्गेली–१ बबियाविर्तास्थित साहित्य चोकमा भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ। कोशी साहित्य–कला परिषद् नेपाल मोरङ र रङ्गेली साहित्य कला समाज मोरङको सह–आयोजनामा तथा रङ्गेली नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा किसान, साहित्यकार, स्रष्टा तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख […]

कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

विराट साहित्य समाजकाे नयाँ नेतृत्व, विदुर सुवेदीकाे अध्यक्षतामा १३ सदस्यीय चयन

विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

छवि वैरागीको ‘विविशारा’ उपन्यास गृह विमोचन सम्पन्न

मोरङको सुन्दरहरैंचामा छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ को गृह विमोचन सम्पन्न भएको छ। सोमबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा सुन्दरहरैंचा कला साहित्य विकास समिति र कोशी साहित्य कला परिषद नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो। पुस्तक खरिद गरेर प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद खतिवडाले उपन्यासको विमोचन गर्नुभयो। कार्यक्रममा डा. अस्मिता विष्ट र […]

कोशी प्रदेश मनोरंजन/कला साहित्य शिक्षा समाचार

छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण

विराटचाेक / छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गर्नुभएको हाे ।  बालमनोविज्ञानमा आधारित उपन्यासले सामाजिक विभेद, मायाप्रेम र मानिससहित अन्य प्राणीको अनाथपनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।  बालमनोविज्ञानमा आधारित रहेर आम […]

कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

लेटाङमा भव्य समारोह बिच पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन

लेटाङ/ १८औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मूल नारासहित मोरङको लेटाङ नगरपालिका–४ मा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) आज उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपालका लागि जापानका राजदूत महामहिम माईडा टोरु र लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले संयुक्त रूपमा […]

कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन हुने

लेटाङ / मोरङको लेटाङ नगरपालिका–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) यहि भदौ १३ गते विशेष समारोहका बीच उद्घाटन गरिने भएको छ। “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि र नेपालका लागि जापानका राजदूत विशिष्ट अतिथि रहनेछन्। कार्यक्रममा सांसद, जापानबाट आएका प्रतिनिधि तथा […]

जीवनशैली फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न

विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। श्री सृजनशिल समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न छ। समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैचाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले […]

कोशी प्रदेश जीवनशैली फिचर मनोरंजन/कला साहित्य समाचार

पाथिभरा स्वतन्त्र महिला समाजको नवौं वार्षिकोत्सव सम्पन्न

विराटचाेक / मोरङकाे सुन्दरहरैंचामा क्रियाशील पाथिभरा स्वतन्त्र महिला समाजले आफ्नो नवौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो। साधारणसभामा गत वर्षका गतिविधिबारे समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमहरू तय गरिएको थियो। सो अवसरमा समाजकी अध्यक्ष योजना शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको […]