विराटचाेक: सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा रामकुमार तामाङ विजयी हुनुभएको छ। उहाँ सलकपुर स्वतन्त्र युवा समूह नामक प्यानलबाट उम्मेद्वारी दिनुभएको थियो, जसलाई नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको थियो। तामाङले ५९५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो। उपाध्यक्षमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहका दीपक गुरुङ […]
राजनीति
गणतन्त्रको १८ वर्ष: उपलब्धि कि अवसर गुमाउने यात्रा?
२०६२/६३ को जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी मोड ल्यायो। त्यस आन्दोलनको परिणामस्वरूप मुलुकले सदियौँदेखिको राजतान्त्रिक शासन व्यवस्थालाई विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग रोज्यो। गणतन्त्र, जसलाई जनताको सर्वोच्चताको नाममा स्थापित गरियो, त्यसको १८ वर्षे यात्राले हामीलाई के दियो? के जनताको जीवनस्तरमा साँच्चिकै रूपान्तरण आएको छ? वा, हामी केवल शासनको स्वरूप मात्र फेर्यौँ र सत्ता […]
सुन्दरहरैँचामा तीन दिनसम्म गणतन्त्र दिवस भव्य रूपमा मनाईने
विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिकाले जेठ १५ गते मनाइने गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाउने तयारी गरेको छ। मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो। बैठकअनुसार, जेठ १४ गते नगर क्षेत्रका सबै वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। १५ गते नगरपालिका परिसरमा वृहत् रक्तदान कार्यक्रम हुनेछ भने १६ गते वडा नं. […]
अनेरास्ववियु मोरङको अध्यक्षमा घिमिरे
नेकपा एमाले भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् ।शनिबार विराटनगर स्थित पार्टी कार्यालय पाञ्चालीमा भएको जिल्ला स्तरीय विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्ष नै थिए ।अनेरास्ववियुको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा चयन भएका छन् । […]
कोशी प्रदेश लगानी सम्मेलन शुरु
विराटनगरमा आजदेखि कोशी प्रदेश लगानी सम्मेलन शुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा चल्ने सम्मेलन भोलि समापन हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । सम्मेलन उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो । कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित […]
स्ववियु निर्वाचन- सुकुना क्याम्पसमा सभापतिमा दुई ओझा भिड्ने पक्का, कतिले दिए उम्मेदवारी हेर्नुस्
विराटचाेक / आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि काेशी प्रदेशकै अब्बल शैक्षिक संस्था माेरङकाे सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् । क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु र (नेकपा एस) निकट अनेरास्ववियू सहित संयुक्त गठबन्धन (अखिल) समूह बाट एलिस ओझाले उम्मेदवारी दर्ता गराएका छन् । […]
नेकपा एमाले मोरङकाे जिल्ला अधिवेशनका लागि फागुन १० गते सबै पालिकामा प्रतिनिधि छनोट गर्ने
विराटचोक – नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशनका लागि फागुन १० गते एकै दिन जिल्लाभरि प्रतिनिधि छनोट गरिने भएको छ। आगामी फागुन १७, १८ र १९ गते विराटनगरमा जिल्ला अधिवेशन गर्ने मिति तय भएसँगै सबै पालिकाका वडामा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो। कार्कीका अनुसार सो दिन १७ पालिकाका […]
सुरक्षाकर्मीको गोली लगेर घाइते ३ जनालाई बिराटनगरबाट काठमाडौँ लगियो
बिराटनगर : ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई बिराटनगरबाट काठमाडौं लागिएको छ। विराटनगरको नोबेल अस्पतालमा उपचारत सम्भव नभएपछि यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई सेनाको विमानबाट काठमाडौं लागिएको हो।पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् । […]
शशस्त्र प्रहरीकाे याेगदान महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
माेरङ/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट […]
नेकपा एमाले प्रचार विभाग मोरङले माघ १९ गते विराटचोकमा प्रशिक्षण गर्ने
विराटचोक / नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग जिल्ला कमिटी मोरङको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाको अध्यक्षतामा बसेको बैठकले यही माघ १९ गते शनिबार विराटचोकमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ। सो कार्यक्रममा एमाले केन्द्रीय नेताहरूले प्रशिक्षण दिने छन्। खासगरी जिल्लाका १७ वटै […]