फिचर विचार शिक्षा समाचार स्थानिय

पाँच धर्म गुरुको प्रवचन: सबैकाे एउटै उदेश्य शान्ति, अहिंसा र नैतिकता

विराटचोक: सामुदायिक विकास मञ्च नेपाल (सिडिएफ) द्वारा अन्तरधार्मिक शान्ति प्रवचन कार्यक्रम सम्पन्न भएको छ। मंगलबार मोरङको लेटाङमा आयोजित कार्यक्रममा हिन्दु, किराँत, बौद्ध, इस्लाम र इसाई धर्मका गुरुहरूले प्रवचन गर्नुभएको थियो। विश्व शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राम चन्द्र बुढाथोकीले बताउनुभयो। कार्यक्रममा हिन्दु धर्मका गुरु हरिप्रसाद […]

कोशी प्रदेश फिचर विचार शिक्षा समाचार स्थानिय

बाढी पहिरोका कारण ताप्लेजुङमा ८१ घरका ३ सय ४२ जना विस्थापित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बाढी पहिरोका कारण ८१ घरका ३ सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर ५ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका ८ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य विचार शिक्षा समाचार

“बालमैत्री स्थानीय शासनमा सराेकारवालाकाे भूमिका” विषयक बक्तृत्वकलामा साेनिमा प्रथम 

विराटचाेक:  सुन्दरहरैँचा नगरपालिकाले आयाेजना गरेको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विविध बाल प्रस्तुति प्रदर्शनी कार्यक्रम अन्तर्गत बाल मैत्री स्थानीय शासनमा सराेकार वालाकाे भूमिका विषयक वतृत्वकला प्रतियोगितामा सुविजीमुर मेमोरियल स्कुलकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् । साेमबार भएको कार्यक्रममा दाेस्राे क्वेष्ट स्कुलकी छात्रा बिपस्ना राउत भएकी हुन्  । यसैगरी तेस्रो साजीलाल स्कुलकी भारवी निराैला […]