विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातका कारण गत १२ घण्टामा मोरङको सुन्दरहरैंचाको हरैंचामा सबैभन्दा धेरै वर्षा भएको छ । विभागका अनुसार पछिल्लो १२ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै १४०.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सप्तरीको बरमझियामा १०५.६, उदयपुरको उदयपुरगढीमा ८३.२, उदयपुरको गाईघाटमा ७४, उदयपुरको मुर्कुची बजारमा ७३.६, बाराको […]
कृषि-बातावरण
सुन्दरहरैंचामा युवाहरूको फूलखेती : तिहार लक्षित उत्पादनबाट राम्रै आम्दानी
मोरङ / सुन्दरहरैंचा नगरपालिका–२ मा युवाहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीले स्थानीय क्षेत्रमा उदाहरण स्थापित गरेको छ। करिब एक बिघा क्षेत्रमा गरिएको सयपत्री फूलखेती यतिबेला ढकमक्क फुलेको छ। कोशी युवा कृषि फर्मका पाँच जना युवाहरूले मिलेर सुरु गरेको यो खेती तिहार पर्वलाई लक्षित गरी गरिएको हो। फर्मका सञ्चालक विजय ओझाका अनुसार भारतीय बजारबाट आयात हुने […]
कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्याउँदै
विराटनगरः कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री ुर्याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइ एको जानकारी दिनुभयो।कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली […]
पूर्वाञ्चल विश्वविद्यालयमा निमका बिरुवा राेपियाे
विराटचाेक: माेरङकाे सुन्दरहरैँचास्थित गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निमका बिरुवा रोप्ने अभियान तीव्र गतिमा अघि बढिरहेको छ। विश्वविद्यालयका अनुसार हालसम्म करिब ४ हजार बिरुवा रोपिसकिएका छन्। जैविक विषादी उत्पादनको तयारी गरिरहेका बाबुराम निरौलाले बिरुवा निःशुल्क उपलब्ध गराउनुका साथै आफ्नै पहलमा विश्वविद्यालय परिसरमा व्यापक रूपमा रोप्दै आउनुभएको छ। विश्वविद्यालयले यस अभियानलाई वातावरण संरक्षण र हरियाली विस्तारसँगै […]
सुन्दरहरैंचा-९ मा फोहर वर्गीकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न
माेरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा सरसफाइ तथा फोहर वर्गीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयकाे आयाेजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं रहनुभएकाे थियो । कार्यक्रममा विभिन्न विद्यालय, मठ–मन्दिरहरूमा डस्टबिन वितरण गरिनुका साथै टोल विकास संस्थाहरूको अगुवाइमा सरसफाइ गरिएको थियो। हसिना मिडिया प्रा.लिको सहजीकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, […]
लेटाङ नगरपालिकाको सत्रौँ नगरसभा सुरु, वार्षिक नीति सर्वसहमतिमा पारित
कृषकलाई उत्पादनको आधारमा नगद प्रोत्साहनकृषकलाई पशुप्राविधिकको आधारभुत तालिम दिइनेजनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहन गरिनेलेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभा हिजो सोमबारदेखि सुरु भएको छ । सोमबार बसेको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरसभा समक्ष पेश गर्नु […]
माघ ३० गतेदेखि सञ्चालन हुने सुन्दरहरैँचा विराट एक्स्पाेकाे तयारी अन्तिम चरणमा
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा यही माघ ३० देखि फागुन १० गतेसम्म सुन्दरहरैंचा विराट एक्स्पो ४ सञ्चालन हुने भएको छ । आयोजकले आइतबार एक्स्पो स्थलमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने हुनुभएको छ । आइतबार एक्स्पोस्थलमा पत्रकार सम्मेलन गरी मूल समारोह […]
लेटाङमा बाँसका फर्निचर तथा सजावट सामग्री निर्माण तालिम सुरु
लेटाङ, २२ माघ / लेटाङ नगरपालिका र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लेटाङ मोरङको सहकार्यमा “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत स्वरोजगार” भन्ने नाराका साथ बाँसका फर्निचर तथा सजावट सामग्री निर्माण तालिम आजदेखि सुरु भएको छ। ४५ दिनसम्म चल्ने उक्त तालिम आज माघ २२ गतेबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुनेछ। तालिममा आदिवासी […]
सुन्दरहरैंचा विराट एक्स्पो-४ को तयारी तीव्र: विभिन्न क्षेत्रसँग छलफल जारी
विराटचोक: यही माघ ३० गतेदेखि १० दिनसम्म लाग्ने “सुन्दरहरैंचा विराट एक्स्पो-४” लाई भव्य रूपमा सम्पन्न गर्न आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रसँग छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ। आज बुधबार सुन्दरहरैंचा क्षेत्रमा क्रियाशील सञ्चारकर्मीसँग छलफल गरिएको छ। आम नागरिकसम्म सूचना पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले छलफल गरिएको सूचना, सञ्चार प्रविधि व्यवस्थापन उपसमिति […]
सुन्दरहरैँचामा मौरी प्रवर्धन कार्यक्रम सुरु
विराटचोक । सुन्दरहरैंचा नगरपालिकाले मौरीपालन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कार्यक्रमअन्तर्गत नगरपालिकाले मौरीपालनका लागि कृषकहरूलाई घारसहितको मौरी र त्यसका सहायक सामग्रीहरू वितरण गरेको छ । चालु आर्थिक वर्षमा कृषकहरूको समेत २५ प्रतिशत लागत सहभागितामा २५ लाख बजेटको कार्यक्रमअन्तर्गत नगरपालिकाका २१ घरपरिवारलाई २०६ वटा मौरीसहित घार र सहायक सामग्री वितरण गरेको […]










