कोशी प्रदेश फिचर विचार विचार शिक्षा समाचार सूचना प्रबिधि

सामाजिक सञ्जाल: टाढाको साथी, नजिकको दूरी

आजको संसारलाई प्रविधि बिना कल्पना गर्नै कठिन छ। बिहान आँखा खुल्नासाथ मोबाइलको स्क्रिनमा नजर जाने, दिनभर कहिले फेसबुक, कहिले इन्स्टाग्राम, कहिले टिकटक स्क्रोल गर्ने, अनि राति सुत्नु अघि पनि फोनमै टाउको गाड्ने हाम्रो बानी बनिसकेको छ। सामाजिक सञ्जालले टाढाको सम्बन्धलाई नजिक ल्याइदिएको छ। विदेशमा रहेका आमाबाबु अब केवल फोनको घन्टी मात्र होइन, भिडियोमा देखेर सन्तानसँग […]

कोशी प्रदेश फिचर विचार समाचार स्थानिय

सुन्दरहरैंचा सुनचाँदी संघमा अध्यक्ष न्यौपाने र महासचिव गजमेर सहित नयाँ नेतृत्व चयन

विजयचोक — मोरङको सुन्दरहरैंचा नगरपालिकामा सुन्दरहरैंचा सुनचाँदी व्यवसायी संघको बैठक सम्मतबाट नयाँ कार्यसमिति सर्वरूपमा चयन गर्नुहोस्। अधिवेशनले विवेक न्यौपानेलाई अध्यक्षमा चयन गर्दै संघको नेतृत्व सुम्पिएको छ। त्यसैगरी सान्तिराम श्रेष्ठ उपाध्यक्ष, सुमन गजमेर महासचिव, शंकर बराईली कोषाध्यक्ष र सुजता ढकाल सचिवमा निर्वाचित भएका छन्। साथै, अधिवेशनमार्फत सात जना सदस्यहरू पनि चयन गरिएको संघले जनाएको छ। नव-निर्वाचित […]

कोशी प्रदेश जीवनशैली फिचर विचार विचार शिक्षा समाचार स्थानिय

नेपालमा सामाजिक सञ्जालमा फेक न्यूज र भ्रामक सूचनाको समस्या 

“अहिले भर्खरै  भएको खबर!”, “ब्रेकिङ न्यूज!, देख्ने बित्तिकै लाइक र  शेयर गर्नुहोस्!” यस्ता क्याप्सन भएका समाचारहरू फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रशस्तै देख्न पाइन्छन्। तपाईंले फेसबुक वा टिकटकमा कुनै चकित बनाउने खबर पढ्नुभयो र झट्टै आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्नुभयो। केही घण्टापछि मात्र थाहा  भयो  कि त्यो खबर झूठो रहेछ। यस्तो अवस्था नेपालमा सामान्य बन्दै […]

फिचर राजनीति विचार सम्पादकीय स्थानिय

गणतन्त्रको १८ वर्ष: उपलब्धि कि अवसर गुमाउने यात्रा?

२०६२/६३ को जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी मोड ल्यायो। त्यस आन्दोलनको परिणामस्वरूप मुलुकले सदियौँदेखिको राजतान्त्रिक शासन व्यवस्थालाई विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग रोज्यो। गणतन्त्र, जसलाई जनताको सर्वोच्चताको नाममा स्थापित गरियो, त्यसको १८ वर्षे यात्राले हामीलाई के दियो? के जनताको जीवनस्तरमा साँच्चिकै रूपान्तरण आएको छ? वा, हामी केवल शासनको स्वरूप मात्र फेर्यौँ र सत्ता […]

कोशी प्रदेश फिचर विचार शिक्षा समाचार सूचना प्रबिधि स्थानिय

सुकुना क्याम्पसका ६ जना विद्यार्थीले ल्याए त्रिवि वार्षिक परीक्षामा उत्कृष्ट अङ्क

विराटचाेक : त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीले उत्कृष्ट अङ्क ल्याएका छन् ।  २०८१ सालकाे वि.वि.एस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले ८१.४ प्रतिशत अङ्क ल्याएर नेपालभरिका क्याम्पसहरूबाट तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, शङ्करदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र […]

कोशी प्रदेश फिचर राजनीति विचार शिक्षा समाचार स्थानिय

कोशी प्रदेश लगानी सम्मेलन शुरु

विराटनगरमा आजदेखि कोशी प्रदेश लगानी सम्मेलन शुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा चल्ने सम्मेलन भोलि समापन हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । सम्मेलन उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो । कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित […]

कोशी प्रदेश फिचर विचार समाचार सूचना प्रबिधि स्थानिय

इटहरीको सेन्टर प्लाजामा आगलागी

विराटचाेक:  इटहरीको प्रमुख चोकस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। दस तले भवनको पाँचौं र छैटौं तलामा आज बिहान करिब ९:३० बजेदेखि आगो लाग्न सुरू भएको हो। सो तलामा क्युएफएक्स सिनेमा हल र एक होटल सञ्चालनमा रहेको छ। आगो निभाउने प्रयासमा इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी […]

कोशी प्रदेश जीवनशैली पर्यटन फिचर विचार विचार समाचार

रंग, उत्साह र डिजिटल दुनियाँको नयाँ तरंग हाेली

फाल्गुन महिनाको अन्त्यसँगै चिसो मौसम हराउँदै गएको छ । बगैंचामा वसन्तको चिसो र मिठो हावा फैलिएको छ, जसले हरेक व्यक्ति मनमा एक नयाँ उमंग र उत्साह जगाएको छ । यही हर्षोल्लासका बीच, नेपालमा अर्को महत्त्वपूर्ण पर्व होलीको तयारी सुरु भएको छ । होलीको पर्व भारत र नेपालका विभिन्न भागमा हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व […]

कोशी प्रदेश फिचर विचार शिक्षा समाचार स्थानिय

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन सम्पन्न

विराटचाेक:  प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कोशी प्रदेश कमिटीको तेस्रो अधिवेशन बिराटनगरमा सम्पन्न भएको छ।  नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यता तथा इ. प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले इ. फडिन्द्र निरौलाको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्माण गरेको छ। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री […]

कोशी प्रदेश जीवनशैली फिचर विचार विचार शिक्षा समाचार स्थानिय

छोराको उमेरसमूहका साथीसँग बसेर उच्च शिक्षा पूरा गर्ने पाैडेल समाजकाे उदाहरण

विराटचोकः वि. सं. २०४३ सालमा झापाको गौरीगञ्जमा १५ जनाभन्दा बढी विद्यार्थीको एसएलसी परीक्षा रद्द भयो । सुपरिटेन्डेन्टसँग विवाद गर्ने सबैको परीक्षा रद्द हुने क्रममा सिम्बल नम्बर २४५२ की भगवती पौडेलसहित १५ जनाको परीक्षा रद्द भयो । परीक्षा रद्द भएपछि मानसिक तनावमा रहनुभएकी उहाँको परिवारमा विवाहको प्रस्ताव आयो र एक वर्षपछि २०४४ सालमा साबिक हरैंचा (हाल सुन्दरहरैंचा […]