विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल […]
मनोरंजन/कला साहित्य
छवि वैरागीको ‘विविशारा’ उपन्यास गृह विमोचन सम्पन्न
मोरङको सुन्दरहरैंचामा छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ को गृह विमोचन सम्पन्न भएको छ। सोमबार विराटचोकस्थित पानस पार्टी प्यालेसमा सुन्दरहरैंचा कला साहित्य विकास समिति र कोशी साहित्य कला परिषद नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो। पुस्तक खरिद गरेर प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद खतिवडाले उपन्यासको विमोचन गर्नुभयो। कार्यक्रममा डा. अस्मिता विष्ट र […]
छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण
विराटचाेक / छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गर्नुभएको हाे । बालमनोविज्ञानमा आधारित उपन्यासले सामाजिक विभेद, मायाप्रेम र मानिससहित अन्य प्राणीको अनाथपनलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। बालमनोविज्ञानमा आधारित रहेर आम […]
लेटाङमा भव्य समारोह बिच पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन
लेटाङ/ १८औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मूल नारासहित मोरङको लेटाङ नगरपालिका–४ मा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) आज उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपालका लागि जापानका राजदूत महामहिम माईडा टोरु र लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले संयुक्त रूपमा […]
लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन हुने
लेटाङ / मोरङको लेटाङ नगरपालिका–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) यहि भदौ १३ गते विशेष समारोहका बीच उद्घाटन गरिने भएको छ। “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि र नेपालका लागि जापानका राजदूत विशिष्ट अतिथि रहनेछन्। कार्यक्रममा सांसद, जापानबाट आएका प्रतिनिधि तथा […]
सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न
विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। श्री सृजनशिल समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न छ। समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैचाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले […]
पाथिभरा स्वतन्त्र महिला समाजको नवौं वार्षिकोत्सव सम्पन्न
विराटचाेक / मोरङकाे सुन्दरहरैंचामा क्रियाशील पाथिभरा स्वतन्त्र महिला समाजले आफ्नो नवौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम आइतबार सुन्दरहरैंचा नगरपालिकास्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो। साधारणसभामा गत वर्षका गतिविधिबारे समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमहरू तय गरिएको थियो। सो अवसरमा समाजकी अध्यक्ष योजना शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले संस्थाले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको […]
छवि वैरागीद्वारा लिखित उपन्यास ‘विविशारा’ विमाेचनकाे तयारीमा
विराटचाेक : साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित विविशारा नामक उपन्यास प्रकाशन हुने भएको छ । प्रकाशनकाे काम धमाधम भईरहेकाले दशैसम्ममा याे कृति विमाेचन भई बजारमा आउने भएको छ । घिमिरेको यो उपन्यास बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थ कथामा केन्द्रित छ। उपन्यासमा सामाजिक विभेददेखि अलौकिक मायाप्रेम, र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ […]
विद्युत ट्रान्सफर्मर चोरी गर्ने ७ जना र खरिद गर्ने ५ जना पक्राउ
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरेको छ। साउन २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका […]
व्यक्तिगत घटना दर्ता एक पटकका लागि सच्याउन पाइने
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । यसअघि बच्चाको मात्रै उमेर, नाम, […]










