काठमाडौंः गीतकार संघ नेपालले आज गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार साङ्गीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । शुक्रवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको संघका अध्यक्ष वसन्त वित्यासी थापाले बताएका छन् । सो साङ्गीतिक कार्यक्रममा रत्नशम्शेर थापाद्वारा रचित दुई गीत जाग लम्क चम्क हे …., ए कान्छा ठट्टैमा…., किरण खरेलको […]
मनोरंजन/कला साहित्य
‘खोटाङ प्रतिभा २०८०’ को गायनमा आश्विन राई र नृत्यमा कविता श्रेष्ठ विजयी
काठमाडौंः ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह–आयोजनामा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौ जना प्रतिस्पर्धीलाई उनीहरुले पछि पारेका हुन् । प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र वराहपोखरी गाउँपालिकाका […]
स्वस्तिमाको तर्क( ‘म एक्लैले फिल्म काँधमा बोकेर हिँड्न सम्भव छैन’
सोमबार फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर रिलिज कार्यक्रममा उद्घोषक नरेश भट्टराईले स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गरे । नरेश उनै हुन्, जसले अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’को उपाधि दिएका थिए । स्वस्तिमालाई उनले ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गर्नुको पछाडि उनी एक्लैले आफ्नो काँधमा फिल्म बोक्न सक्छिन् भन्ने अर्थ लुकेको छ । तर, उनको बुझाईमा […]
संखुवासभाको पहिचान झल्किने गीतको भिडियोमा रेखा र बादल फिचर्ड
इटहरी: संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संखुवासभा सोसाइटी युकेको लगानिमा बनेको हेर्दा राम्रो सार्है राम्रो संखुवासभा बोलको उक्त म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको हो । संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेखक पुर्ण […]
बाल गायिका कल्पना र गायक सुप्रिमको स्वरमा ‘बझाङ बाजुरा’ बोलको गीत सार्वजनिक
काठमाडौँ( भ्वाइस अफ किड्सबाट चर्चित बनेकी बाल गायिका कल्पना विष्ट र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘बझाङ बाजुरा’ बोलको गीत सार्वजनिक भएको छ। बि।बि। अनुरागीको शब्द र संगीत रहेको गीतको संगीत संयोजन पनि अनुरागी स्वयंकै छ। सुदूरपश्चिमको देउडा शैली मिश्रित गीतमा दिदी भाइको गन्थन छ। गीतको भिडियोमा अर्जुन लोहारको छायांकन र सम्पादनमा बनेको छ। गीत […]
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाए
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ अक्षय कुमार क्यानडाका नागरिक थिए । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको […]






