सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा जेन जीु भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १७ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १७ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ […]
राजनीति
राष्ट्रध्यक्ष जस्तो सँस्था सभामुख, उपसभामुख जस्तो होइन : शेरधन राई
लेटाङ / नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुनेतर्फ जोड दिनुभयो । मोरङको लेटाङमा नेकपा एमाले लेटाङ नगर कमिटीको दोश्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले राष्ट्रध्यक्ष जस्तो सँस्थ सभामुख, उपसभामुख जस्तो नभइ संविधानको संरक्षक तथा सेनाको परमाधिपति समेत भएकाले कुनै दल […]
ढुंगानाको अध्यक्षतामा प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन
विराटनगर / प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन गरिएको छ। शुक्रबार विराटनगरमा सम्पन्न भेलाबाट निशान्त ढुंगानाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो। नवगठित कमिटीमा उपाध्यक्ष रश्मी थापा, सचिव रोशन पोखरेल र कोषाध्यक्ष सम्झना कार्की चयन भएका छन्। सदस्यमा सुजाता राई, राम खत्री र काजल देव रहनु भएका छन्। निर्वाचित पदाधिकारीहरूलाई प्रेस चौतारी नेपालका केन्द्रीय […]
सलकपुर खानेपानी उपभोक्ता समिति : अध्यक्षमा तामाङ विजयी
विराटचाेक: सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा रामकुमार तामाङ विजयी हुनुभएको छ। उहाँ सलकपुर स्वतन्त्र युवा समूह नामक प्यानलबाट उम्मेद्वारी दिनुभएको थियो, जसलाई नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको थियो। तामाङले ५९५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो। उपाध्यक्षमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहका दीपक गुरुङ […]
गणतन्त्रको १८ वर्ष: उपलब्धि कि अवसर गुमाउने यात्रा?
२०६२/६३ को जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी मोड ल्यायो। त्यस आन्दोलनको परिणामस्वरूप मुलुकले सदियौँदेखिको राजतान्त्रिक शासन व्यवस्थालाई विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग रोज्यो। गणतन्त्र, जसलाई जनताको सर्वोच्चताको नाममा स्थापित गरियो, त्यसको १८ वर्षे यात्राले हामीलाई के दियो? के जनताको जीवनस्तरमा साँच्चिकै रूपान्तरण आएको छ? वा, हामी केवल शासनको स्वरूप मात्र फेर्यौँ र सत्ता […]
सुन्दरहरैँचामा तीन दिनसम्म गणतन्त्र दिवस भव्य रूपमा मनाईने
विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिकाले जेठ १५ गते मनाइने गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाउने तयारी गरेको छ। मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो। बैठकअनुसार, जेठ १४ गते नगर क्षेत्रका सबै वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। १५ गते नगरपालिका परिसरमा वृहत् रक्तदान कार्यक्रम हुनेछ भने १६ गते वडा नं. […]
अनेरास्ववियु मोरङको अध्यक्षमा घिमिरे
नेकपा एमाले भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् ।शनिबार विराटनगर स्थित पार्टी कार्यालय पाञ्चालीमा भएको जिल्ला स्तरीय विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्ष नै थिए ।अनेरास्ववियुको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा चयन भएका छन् । […]
कोशी प्रदेश लगानी सम्मेलन शुरु
विराटनगरमा आजदेखि कोशी प्रदेश लगानी सम्मेलन शुरु भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा चल्ने सम्मेलन भोलि समापन हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । सम्मेलन उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो । कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित […]
स्ववियु निर्वाचन- सुकुना क्याम्पसमा सभापतिमा दुई ओझा भिड्ने पक्का, कतिले दिए उम्मेदवारी हेर्नुस्
विराटचाेक / आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि काेशी प्रदेशकै अब्बल शैक्षिक संस्था माेरङकाे सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् । क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु र (नेकपा एस) निकट अनेरास्ववियू सहित संयुक्त गठबन्धन (अखिल) समूह बाट एलिस ओझाले उम्मेदवारी दर्ता गराएका छन् । […]
नेकपा एमाले मोरङकाे जिल्ला अधिवेशनका लागि फागुन १० गते सबै पालिकामा प्रतिनिधि छनोट गर्ने
विराटचोक – नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशनका लागि फागुन १० गते एकै दिन जिल्लाभरि प्रतिनिधि छनोट गरिने भएको छ। आगामी फागुन १७, १८ र १९ गते विराटनगरमा जिल्ला अधिवेशन गर्ने मिति तय भएसँगै सबै पालिकाका वडामा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो। कार्कीका अनुसार सो दिन १७ पालिकाका […]










