कोशी प्रदेश गण्डकी प्रदेश फिचर बागमती प्रदेश समाचार सूचना प्रबिधि

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ। शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। ठुलो भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो। […]

कर्णाली प्रदेश कोशी प्रदेश गण्डकी प्रदेश फिचर बागमती प्रदेश लुम्बिनी प्रदेश समाचार सुदुर पश्चिम प्रदेश

घट्न थाल्याे तापक्रम

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको […]

कोशी प्रदेश बागमती प्रदेश मनोरंजन/कला साहित्य

‘खोटाङ प्रतिभा २०८०’ को गायनमा आश्विन राई र नृत्यमा कविता श्रेष्ठ विजयी

काठमाडौंः ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी भएका छन् । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह–आयोजनामा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित फाइनलमा नौ–नौ जना प्रतिस्पर्धीलाई उनीहरुले पछि पारेका हुन् । प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र वराहपोखरी गाउँपालिकाका […]

बागमती प्रदेश समाचार

नेपाल लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रममा ४० अभिकर्ता सम्मानित

काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय कालिमाटीले १० औँ अभिकर्ता क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ एजेन्सी म्यानेजर मेगबहादुर जीसी र चिरञ्जीवी रानामगर जीसीको आयोजनामा भएको कार्यक्रममा ८० जना अभिकर्ताको उपस्थिति थियो ।कलङ्कीको कोजी फुडल्यान्डमा शनिबार सम्पन्न भएको कार्यक्रममा ‘ग्रेट माइन्ड टिम’का अभिकर्तालाई बीमासम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा उत्कृष्ट […]