कर्णाली प्रदेश खेलकुद खेलकुद पर्यटन फिचर समाचार स्थानिय

आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने

बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । नेपालका […]

कर्णाली प्रदेश कोशी प्रदेश फिचर राजनीति विचार शिक्षा स्थानिय

स्ववियु निर्वाचन- सुकुना क्याम्पसमा सभापतिमा दुई ओझा भिड्ने पक्का, कतिले दिए उम्मेदवारी हेर्नुस्

विराटचाेक / आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि काेशी प्रदेशकै अब्बल शैक्षिक संस्था माेरङकाे सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् । क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु र (नेकपा एस) निकट अनेरास्ववियू सहित संयुक्त गठबन्धन (अखिल) समूह बाट एलिस ओझाले उम्मेदवारी दर्ता गराएका छन् । […]

कर्णाली प्रदेश फिचर समाचार स्थानिय

रेडक्रस सुन्दरहरैँचा उपशाखाकाे दाेस्राे साधारणसभा सम्पन्न 

विराटचाेक:  नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । माेरङकाे सुन्दरहरैँचा ८ सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा सम्पन्न भएको हाे ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर ८ का  वडाध्यक्ष खेमप्रसाद न्यौपानेले आगामी दिनमा वडाले रेडक्रससँग सहकार्य गरेर विपद्जन्य कार्यमा हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका […]

कर्णाली प्रदेश कोशी प्रदेश गण्डकी प्रदेश फिचर बागमती प्रदेश लुम्बिनी प्रदेश समाचार सुदुर पश्चिम प्रदेश

घट्न थाल्याे तापक्रम

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौं उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको […]

कर्णाली प्रदेश फिचर समाचार स्थानिय

सुन्दरहरैचाले मनसुन शुरु भएसँगै विपद् व्यवस्थापन तयारी तथा प्रतिकार्य कार्ययोजना बनायाे

विराटचोकः बर्खायाम शुरु भएसँगै सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णय गरेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको छ । जसअनुसार विपद्को अवस्था, पूर्व तयारी, विपद् सम्बन्धी विशेष सहजीकरण गर्न २४ सै घण्टा सेवा प्रवाह गर्ने […]