कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

विराट साहित्य समाजकाे नयाँ नेतृत्व, विदुर सुवेदीकाे अध्यक्षतामा १३ सदस्यीय चयन

विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाए उत्कृष्ट प्रिन्सिपल अवार्ड

सुन्दरहरैंचा / एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा माेरङकाे सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन्। आज मलेसियामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मानित गरिएको हो। उनले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

हातेमालो सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न

मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भरता र समुदाय विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

रंगेली मालपोतमा भूमाफियाको सञ्जाल,ऐलानी जग्गा ब्यत्तिको नाममा पास,४ जनाबिरुद्ध पक्राउ पुर्जी

मोरङको रंगेली मालपोत कार्यालयमा सरकारी ढड्डा नै च्यातेर भूमाफियालाई ऐलानी जमिन पास गराइएको किर्ते प्रकरण सार्वजनिक भएको छ ।मालपोतका कर्मचारी एवं सुरक्षागार्डले मिलेमतो गरेर नक्कली हस्ताक्षर र स्रेस्ता तयार गरी सरकारी जमिन भूमाफियाको नाममा दर्ता गरेको खुलासा भएपछि रंगेली–डाइनिया सडकखण्डको बस्ती त्रासमा डुबेको छ । सुनवर्षी नगरपालिका–६ स्थित कित्तानम्बर ११०, क्षेत्रफल १७ कट्ठा २ धुर […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत राहत पठाउँदै कोशी प्रदेश सरकार

विराटनगर। कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ। हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री ुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

हिमालय इङ्लिस स्स्कुलका प्रिन्सिपल कमल खनाललाई अन्तर्राष्ट्रिय अवार्ड

विराटचाेक:  एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नं. १० मा अवस्थित हिमालयइंग्लिस स्कुलको संस्थापक प्रिन्सिपल श्री कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ।  खनाललाई आउट स्टेन्डिङ अवार्डद्वारा सम्मान गर्न लागिएको हो। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यु.एस.ए., यु.के., इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त […]

कृषि-बातावरण कोशी प्रदेश फिचर समाचार स्थानिय

कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

विराटनगरः कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री ुर्‍याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइ एको जानकारी दिनुभयो।कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

दशैँको सातौ दिन, आज फुलपाती भित्र्याईदै

नेपालीहरुको महान चाड दशैको सातौ दिन आज फुलपाती, हिन्दु परम्परा अनुसार देशैभरी नै फुलपाती भित्र्याउने गरिन्छ। फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ।दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता […]

कोशी प्रदेश जीवनशैली फिचर विचार समाचार स्थानिय

सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा चार्डपर्व लक्षित शान्ति–सुरक्षाबारे छलफल

विराटचाेक /  सुन्दरहरैँचा उद्योग वाणिज्य संघले चार्डपर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। अहिलेको विषम परिस्थितिमा व्यवसायीलाई भयरहित वातावरणमा व्यापार–व्यवसाय गर्न सहयोग पुर्‍याउन यो छलफल आयोजना गरिएको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो। कार्यक्रममा सरोकारवाला व्यक्तिहरूले शान्तिपूर्ण ढंगले कसरी सुरक्षित रूपमा व्यापार–व्यवसाय गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियाे । विगतका वर्षमा पनि […]

कोशी प्रदेश फिचर शिक्षा समाचार सूचना प्रबिधि

मन्त्री नियुक्त भएको दोस्रो दिनमै महावीर पुनका तीन महत्वपूर्ण निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति पाएलगत्तै महावीर पुनले आजैदेखि काम अघि बढाउने उद्देश्यसहित तीन ठोस कदम सार्वजनिक गरेका छन्। मन्त्री पुनले पहिलो निर्णयका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका प्रत्येक विद्यार्थीलाई कम्प्युटर शिक्षा पहुँचमा ल्याउन हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने तयारी गर्न निर्देशन दिएका छन्। दोस्रो निर्णयका रूपमा उनले […]