विराटचाेक / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग नेपालको विज्ञ टोलीद्वारा दाेस्रो चरणकाे QAA का लागि अनुगमन तथा भ्रमण गरिएको छ । उत्त कार्यक्रममा पुस २२ बाट पाँच दिन सम्म क्याम्पस सञ्चालक समिति‚ लेखा समिति‚ पुनरावेदनसमिति‚ क्याम्पस प्रशासन‚ विभागीयप्रमुख‚ शिक्षक‚ विद्यार्थी‚ पूर्वविद्यार्थी‚ अभिभावक‚ रोजगारदाता र अन्य सरोकारवालाहरू सँग बसेर छलफल‚ अन्तर्क्रिया‚ प्रश्नोत्तर […]
समाचार
सुन्दरहरैँचा ८ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण
विराटचाेक: वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ ले निस्सा वितरण गरेको छ । आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हाे । वडा न ८ मा भूमिहीन […]
मेन्छ्याम बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न
विराटचाेक: मेन्छ्याम बचत तथा ऋण सहकारी संस्था लिमिडेडकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न भएको छ । माेरङकाे सुन्दरहरैँचा १२ मा रहेकाे उक्त सहकारीकाे बचत तथा ऋण सहकारी भए पश्चात् काे दाेस्राे बार्षिक साधारणसभा शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सभाहलमा सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई रहनुभएकाे थियाे । सहकारी ऐन […]
एमालेले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल […]
बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु जारी
सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । बरहथवा नगरपालिकामा […]
बलात्कार गरेको आराेपमा एक जना पक्राउ
विराटचाेक: मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताए। आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटक-पटक बलात्कार गरेको प्रहरीको […]
सिपिएनले ल्यायो ब्रदर प्रिन्टर फ्रि सर्भिस क्याम्प एण्ड एक्सचेन्ज अफर
विराटचाेक/ माेरङकाे सुन्दरहरैँचा स्थित विराटचाेकमा रहेको सिपिएन इन्फाेसिसमा ब्रदर प्रिन्टर सर्भिस क्याम्प हुनेभएको छ । यहि पुस १९ गतेदेखि २१ गतेसम्म सर्भिस क्याम्प सञ्चालन हुने भएको हाे । ग्राहकलाई प्रिन्टरमा हुने समस्याकाे समाधान गर्न, थप सेवा सुविधा दिने उदेश्यले ब्रदर कम्पनीका प्रिन्टर तथा फोटोकपी मेशिनमा आएका समस्याका लागि विशेषज्ञ प्राबिधिकहरु बाट नि:शुल्क सर्भिस गराइने सञ्चालक […]
नझरेका फूलहरूद्वारा गीतकार खनालको सहयोगार्थ ‘गीताञ्जली साँझ’ सम्पन्न
विराटचाेक: लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ। कार्यक्रममा समाजसेवी ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई,साहित्यकार पुरन राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरङचिङ साथै छवि वैरागी घिमिरे लगायतका विभिन्न संघसंस्थामा आवद्ध साथै सर्जक-कलाकारकाे उल्लेख्य सहभागिता रहेको प्रस्ताेता केपी घिमिरेले बताएका छन् […]
इन्द्रपुर जेसीजकाे २२ औं पदस्थापन सम्पन्न
सुन्दरहरैचा / इन्द्रपुर जेसिजको २२औं र इन्द्रपुर जुनियर जेसिजको ६औं पदस्थापन एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्य तथा इन्द्पुर जेसिजकी वर्ष २०२३की अध्यक्ष विना सुवेदी आर्चायको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिजकी वर्ष २०२३की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४का अध्यक्ष […]
बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्षबीच चार बुँदे सहमति
काठमाडौं / बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत उपलब्ध गराउन […]