कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन हुने

लेटाङ / मोरङको लेटाङ नगरपालिका–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) यहि भदौ १३ गते विशेष समारोहका बीच उद्घाटन गरिने भएको छ। “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि र नेपालका लागि जापानका राजदूत विशिष्ट अतिथि रहनेछन्। कार्यक्रममा सांसद, जापानबाट आएका प्रतिनिधि तथा […]

कोशी प्रदेश फिचर राजनीति शिक्षा समाचार स्थानिय

राष्ट्रध्यक्ष जस्तो सँस्था सभामुख, उपसभामुख जस्तो होइन : शेरधन राई

लेटाङ / नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुनेतर्फ जोड दिनुभयो । मोरङको लेटाङमा नेकपा एमाले लेटाङ नगर कमिटीको दोश्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले राष्ट्रध्यक्ष जस्तो सँस्थ सभामुख, उपसभामुख जस्तो नभइ संविधानको संरक्षक तथा सेनाको परमाधिपति समेत भएकाले कुनै दल […]

कृषि-बातावरण कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय स्वास्थ्य

पूर्वाञ्चल विश्वविद्यालयमा निमका बिरुवा राेपियाे

विराटचाेक:  माेरङकाे सुन्दरहरैँचास्थित गाेठगाउँमा रहेको  पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निमका बिरुवा रोप्ने अभियान तीव्र गतिमा अघि बढिरहेको छ। विश्वविद्यालयका अनुसार हालसम्म करिब ४ हजार बिरुवा रोपिसकिएका छन्। जैविक विषादी उत्पादनको तयारी गरिरहेका बाबुराम निरौलाले बिरुवा निःशुल्क उपलब्ध गराउनुका साथै आफ्नै पहलमा विश्वविद्यालय परिसरमा व्यापक रूपमा रोप्दै आउनुभएको छ। विश्वविद्यालयले यस अभियानलाई वातावरण संरक्षण र हरियाली विस्तारसँगै […]

कोशी प्रदेश फिचर विचार विचार शिक्षा समाचार सूचना प्रबिधि

सामाजिक सञ्जाल: टाढाको साथी, नजिकको दूरी

आजको संसारलाई प्रविधि बिना कल्पना गर्नै कठिन छ। बिहान आँखा खुल्नासाथ मोबाइलको स्क्रिनमा नजर जाने, दिनभर कहिले फेसबुक, कहिले इन्स्टाग्राम, कहिले टिकटक स्क्रोल गर्ने, अनि राति सुत्नु अघि पनि फोनमै टाउको गाड्ने हाम्रो बानी बनिसकेको छ। सामाजिक सञ्जालले टाढाको सम्बन्धलाई नजिक ल्याइदिएको छ। विदेशमा रहेका आमाबाबु अब केवल फोनको घन्टी मात्र होइन, भिडियोमा देखेर सन्तानसँग […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

मेची बहुउद्देश्यीय सहकारी संस्था बेलबारी सेवा केन्द्रको साधारणसभा सम्पन्न

विराटचोक । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभा अन्तर्गत बेलबारी सेवा कार्यालयस्तरको साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक सिता सुवेदीको अध्यक्षता रहेको थियो । संस्थाका सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले गरेका कामका बारेमा जानकारी दिँदै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलबारी सेवा […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचामा डेस्टिनेशन एजुकेशन एण्ड भिसा सर्भिसेसद्वारा शैक्षिक सेमिनार सम्पन्न

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित नेपालीरिका हाेटलमा डेस्टिनेशन एजुकेशन एण्ड भिसा सर्भिसेसले आयोजना गरेको शैक्षिक सेमिनार दुई सत्रमा सफलतापूर्वक सम्पन्न भएको छ। करिब ३५० जना विद्यार्थीहरूको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रममा विद्यार्थी भिसा आवेदनका लागि आवश्यक प्रक्रिया र मापदण्डबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रम मार्फत विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्राको तयारी गर्न मार्गदर्शन प्राप्त गरेका छन्। कार्यक्रममा विशेषज्ञले […]

कोशी प्रदेश फिचर शिक्षा समाचार

मोरङका महिला शिक्षकहरूकाे तिज विशेष कार्यक्रमः कविता, लोक गीत प्रतियोगिता र शिक्षक सम्मान

विराटचोक – नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङ जिल्ला महिला विभागद्वारा आयोजित तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । जिल्ला महिला विभाग प्रमुख धर्मकुमारी कालाखेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकोमा तीज विशेष कविता वाचन र लोकगीत गायन प्रतियोगिता गरिएको थियो ।जसमा महिला शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कवितावाचनमा आठ जना […]

कोशी प्रदेश फिचर राजनीति शिक्षा स्थानिय

ढुंगानाको अध्यक्षतामा प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन

विराटनगर /  प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन गरिएको छ। शुक्रबार विराटनगरमा सम्पन्न भेलाबाट निशान्त ढुंगानाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो। नवगठित कमिटीमा उपाध्यक्ष रश्मी थापा, सचिव रोशन पोखरेल र कोषाध्यक्ष सम्झना कार्की चयन भएका छन्। सदस्यमा सुजाता राई, राम खत्री र काजल देव रहनु भएका छन्। निर्वाचित पदाधिकारीहरूलाई प्रेस चौतारी नेपालका केन्द्रीय […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

अब पूर्वाञ्चल विश्वविद्यालय गाेठगाउँमा एमबीबीएस पढाइ हुने

विराटचोक : मोरङको सुन्दरहरैंचा–गोठगाउँस्थित केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा आयोगको २१औँ बोर्ड बैठकले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट स्वीकृति दिएको छ।  यससँगै विश्वविद्यालयमा पहिलोपटक स्नातक तहको चिकित्साशास्त्र (MBBS) पढाइ सुरु हुने भएको हो। लामो समयदेखि यस क्षेत्रका स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधि, सांसद, राजनीतिक दल र सरोकारवाला निकायले यहाँ एमबीबीएस पढाइ […]

कोशी प्रदेश जीवनशैली फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय स्वास्थ्य

व्यक्तिगत घटना दर्ता एक पटकका लागि सच्याउन पाइने

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । यसअघि बच्चाको मात्रै उमेर, नाम, […]