राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (एनप्याब्सन) कोशी प्रदेशको आयोजनामा ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम मोरङको सुन्दरहरैंचा–९, सलकपुरस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरिएको थियो। कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी संस्थापक प्रिन्सिपल तथा शिक्षकहरूको शैक्षिक र संगठनात्मक विकासलाई लक्षित गर्दै कार्यशाला सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रगतिशील […]
सूचना प्रबिधि
सुकुना क्याम्पसका ६ जना विद्यार्थीले ल्याए त्रिवि वार्षिक परीक्षामा उत्कृष्ट अङ्क
विराटचाेक : त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजामा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीले उत्कृष्ट अङ्क ल्याएका छन् । २०८१ सालकाे वि.वि.एस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले ८१.४ प्रतिशत अङ्क ल्याएर नेपालभरिका क्याम्पसहरूबाट तेस्रो स्थान हासिल गरेका छन्। त्यस्तै, शङ्करदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र […]
सुन्दरहरैँचामा स्थानीय विपद् व्यवस्थापनका लागि अन्तरसंवाद कार्यक्रम सम्पन्न
विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय विपद् व्यवस्थापनका लागि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। लुमन्ती आवासका लागि सहयोग समूहको आयोजनामा बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नगरपालिकाकाे सहकार्य र (एम.आइ.एस.इ.आर.ई.ओ.आर) काे सहयाेग रहेको थियो । कार्यक्रममा नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिहरूबीच आपसी समन्वय तथा जोखिम न्यूनिकरणका उपायहरूबारे अन्तरसंवाद गरिएको थियो। लुमन्ती […]
टिभिएस दमकले ल्यायो ‘एक्सचेन्ज मेनिया’ अफर, पुरानो बाइक साटेर नयाँ टिभिएस घर लैजानुहोस्
दमक: झापाकाे दमकमा रहेको टिभिएस दमकले ग्राहकहरूका लागि विशेष ‘एक्सचेन्ज मेनिया’ अफर ल्याएको छ। यही वैशाख २८ गतेदेखि जेष्ठ २ गतेसम्म सञ्चालन हुने यस अफर अन्तर्गत ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस बाइक वा स्कुटर घर लैजान सक्नेछन्। यस अफर टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको नयाँ वर्ष २०८२ को “नयाँ युगको सवारी” अफरसँग […]
इटहरीको सेन्टर प्लाजामा आगलागी
विराटचाेक: इटहरीको प्रमुख चोकस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। दस तले भवनको पाँचौं र छैटौं तलामा आज बिहान करिब ९:३० बजेदेखि आगो लाग्न सुरू भएको हो। सो तलामा क्युएफएक्स सिनेमा हल र एक होटल सञ्चालनमा रहेको छ। आगो निभाउने प्रयासमा इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी […]
विश्व वन्यजन्तु दिवस: मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका उपायहरू
आज विश्व वन्यजन्तु दिवस “वन्यजन्तु संरक्षणमा वित्त: मानव र पृथ्वीमा लगानी” भन्ने नाराका साथ संसारभर मनाइँदै छ। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवम् पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिन यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ […]
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ। शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। ठुलो भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो। […]
जिल्ला न्याय क्षेत्र समन्वय समिति झापाको बैठक सम्पन
झापा : झापा जिल्ला अदालतमा जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठक सम्पन्न भएको छ। जिल्ला न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला अदालतका न्यायाधीशहरू प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, […]
एनटीसीको केही सेवा ४ घण्टासम्म प्रभावित हुनसक्ने
विराटचाेक: नेपाल टेलिकमको सेवा आज राति ४ घन्टासम्म प्रभावित हुन सक्ने भएको छ । टेलिकमले आज एक सूचना निकाल्दै बिलिङ प्रणाली स्तरोन्नति गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेरी सेवा प्रभावित हुनसक्ने बताएको हो । सेवा प्रभावित हुनभन्दा पहिले नै सो सेवा लिनु पर्ने भए लिन अनुरोध गरिएको छ । आज राति ११ बजेदेखि […]
महिलालाई स्वराेजगार बानाउन लेभल दुई सिलाई कटाई तालिम
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा १४ र १५ मा ४५ दिने लेभल २ सिलाई कटाई तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको रोजगार शाखाको आर्थिक सहयोग र पहिलो पाइला इन्स्टिच्युट प्रा.लि.को आयोजनामा संचालित यस तालिममा ४१ जना महिलाहरूले सहभागिता जनाएका थिए। समापन कार्यक्रममा नगर उपप्रमुख संगीता चौधरीले सिकेको सीपलाई व्यवहारमा उतार्न र स्वरोजगार बन्न आग्रह गर्नुभयो। […]