इटहरी / सुनसरीको इनरुवा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरीले विशेष सहयोगमा नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न […]
स्वास्थ्य
स्वास्थ्य सुधारको यात्रामा अघि बढ्दै सुन्दरहरैँचा
पूर्वी अनलाइन १८ आश्विन । सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य क्षेत्र अन्तर्गत खोप, आधारभूत स्वास्थ्य उपचार, संस्थागत सुत्केरी र आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य उपचार सेवामा नागरिकलाई अनुभूति हुने गरी स्वास्थ्य सेवा प्रदान गर्दै सफलता हासिल गरेको छ। यस पालिकाभित्र १ वटा नगर अस्पताल, ११ वटा स्वास्थ्य संस्था, ३४ वटा खोप केन्द्र र २४ वटा […]
हाम्रो दैनिकी र वैज्ञानिक योग अभ्यास विषयक कार्यक्रम सम्पन्न
विराटचाेक: आजकाल प्रायः सबै मानिसलाई कुनै न कुनै प्रकारकाे तनावले सताउने गरेको पाइन्छ। यसको समाधानका लागि बिहीबार मोरङको सुन्दरहरैँचा स्थित विराटचोकमा “हाम्रो दैनिकी र वैज्ञानिक योग अभ्यास” विषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ। व्यापार-व्यवसाय, जागिर, घरपरिवार लगायत हरेक क्षेत्रमा काम गर्दा हुने तनावलाई कसरी समाधान गर्ने र यसबाट मुक्त हुने उपायका बारेमा कार्यक्रममा […]
नोवेलमा भव्यताकासाथ मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस
विराटनगर । प्रत्येक वर्ष मे १२ का दिन विश्वभर नै मनाईने अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सवै तहका विद्यार्थीहरुका लागि एक विशेष दिनको रुपमा रहदै आएको छ । यस बर्ष मे १२ अर्थात २०८१ बैशाख ३० गते अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एक […]
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहमा ७ हजार ८ सय विद्यार्थी दीक्षित
विराटचाेक: पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोह शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सङ्कायका ७ हजार ८ सय ५६ जना विद्यार्थी दीक्षित भएका छन् । विभिन्न सङ्काय र तहका १९ जना विद्यार्थीलाई कार्यक्रममा स्वर्ण पदक प्रदान गरिएको थियो । २०७९ पुस १७ देखि २०८० पुस १५ सम्म सञ्चालित स्नातक, स्नातकोत्तर […]
स्ट्रेन्थ जिममा ६० जनाले गरे रक्तदान
विराटचाेक: स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर सुन्दरहरैँचा १२ विराटचोक मोरङले आफ्नो तेस्रो वार्षिकोत्सव बृहत् खुल्ला रक्तदान कार्यक्रम गरेर मनाएको छ। स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक तथा युवा व्यवसायी दीपक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल रहेका थिए भने कार्यक्रम सञ्चालन सुन्दरहरैँचा सञ्चार क्लबका अध्यक्ष केपी घिमिरेले गरेका थिए। […]
डा. भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई सांसद सुनिल शर्माको २० लाख सहयोग
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । बिहीबार शर्माले काठमाडौंको हेपाली हाइटमा रहेको निर्माणाधिन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो रकम सहयोग हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै सांसद […]
काेशी प्रदेश सरकारले नाेवेल सहित यी अस्पतालमा १० वर्षमुनिका बालबालिकाकाे नि:शुल्क उपचार गर्ने
कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चारवटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । मन्त्रालयले नोबेल शिक्षण अस्पताल बिराटनगर, हाम्रो अस्पताल बिराटनगर , विराट शिक्षण अस्पताल बिराटनगर , काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ […]
विराटचोकमा फिजियोथेरापी सेन्टरकाे उद्घाटन
विराटचाेक: सुन्दरहरैंचा नगरपालिका १० स्थित विराटचोकमा विराट फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त सेन्टरको शनिबार उद्घाटन गर्नुभएको छ । आधुनिक मेसिनद्वारा विशेषज्ञ फिजियोथेरापीष्टबाट अर्थोपेडिक फिजियोथेरापी, न्युरो फिजियोथेरापीको सेवा दैनिक रुपमा उपलब्ध हुने बताइएको छ ।अरनिको अस्पताल उर्लाबारी, पथरी नगर अस्पताल र इटहरीमा रहेको अन्नपूर्ण फिजियोथेरापी सेन्टरको सफल उपचार पछि विराटचोकमा अर्को […]
सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा कार्की
माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा गाेविन्द कार्की सर्वसम्मत रूपमा चयन भएका छन् । सुकुना हस्पिटलकाे अध्यक्षमा चयन भएका कार्की सुविजीमुर मे. मा.वि का प्रिन्सिपल समेत हुन् । २९ जना शेयर सदस्य रहेको उक्त हस्पिटलकाे सदस्यहरू नगेन्द्र दाहाल, नवराज चापागाईं, ललितबहादुर श्रेष्ठ , राजेश अग्रबाल , ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्व सम्वत […]