Uncategorized

सुन्दरहरैँचाका दुई बालिका केराबारीमा मृत अवस्था फेला 

विराटचाेक:  मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा केराबारीमा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिकाहरु हिजो बेलुकादेखि सम्पर्कविहीन भएका थिए । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई […]

Uncategorized

लेटाङमा खुल्ला व्यायामशालाको उद्घाटन

लेटाङ । मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा खुल्ला व्यायामशालाको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। कमलपुर टोल बिकास संस्थाको आयोजनामा भएको कार्यक्रममा रन कमलपुर कार्यक्रमबाट बचेको रकम र कमलपुर सामुदायिक बन र देश बिदेशवाट आएको सहयोगमा निर्माण गरिएको यस व्यायामशालाको उद्घाटन समारोहमा समाजका विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास […]

Uncategorized

एनप्याब्सन माेरङद्वारा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटचाेक: निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले मोरङमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो। प्रतियोगितामा सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर कानेपोखरी प्रथम भएको छ । यस्तै ब्राइट सनराइज इङ्गलिस स्कुल दाेस्राे , ज्ञानोदय सेकेन्डरी इङ्गलिस स्कुल बेलबारी तेस्राे, कसेनी मोडल इङ्गलिस […]

Uncategorized

सुन्दरहरैँचामा भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु

मोरङ : गत राति सुन्दरहरैंचा नगरपालिकामा भएको एक सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, सुन्दरहरैंचा-७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसाम निवासी ५५ वर्षीय हुपेनर कठेतको मृत्यु भएको हो। गम्भीर घाइते कठेतलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। उनको टाउको लगायत शरीरका विभिन्न […]

Uncategorized

किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

विराटचाेक:  मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बुधबार किवानिस क्लब अफ सुन्दरहरैचाले पोशाक वितरण गरेको छ। किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा कक्षा ५ सम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गच्छदारका अनुसार, गरिब तथा आय स्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।  “स्कुल पोशाकको […]

Uncategorized

सुन्दरहरैँचा ५ काे वडा कार्यालय भवन उद्घाटन

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ५ को नयाँ वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । नगर प्रमुख केदार प्रसाद गुरागाई उपप्रमुख अकली चाैधरीले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हाे । नगरप्रमुख गुरागाईले १२ वडामध्ये अधिकांश वडाको भवन निर्माण सम्पन्न भएको र बाँकी दुई वडाको भवन पनि चाँडै बन्ने जानकारी दिनुभयाे । नगरले वडा कार्यालय भवनहरू […]

Uncategorized

नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यले सुन्दरहरैँचामा आयाेजित स्काउट संयुक्त ट्रेनिङ क्याम्प सम्पन्न

विराटचाेक: नेपाल स्काउट संयुक्त ट्रेनिङ क्याम्पको आयोजनामा दुई रात तीन दिने टोली नायक तालिम (पेट्रोल लिडर तालिम २०८१) माेरङकाे सुन्दरहरैँचा १ स्थित हरैचा इङ्ग्लिस स्कुलमा सम्पन्न भएको छ। नेपाल स्काउट सुन्दरहरैँचा स्थानीय नगर समितिद्वारा व्यवस्थापन गरिएको उक्त तालिममा कोशी प्रदेशका विभिन्न १७ पालिकाका २८ विद्यालयमा सञ्चालित स्काउट दलबाट १५० टोली नायकहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक […]

Uncategorized

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । मुख्यमन्त्री शर्माले यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच […]

Uncategorized

हात्तीको आक्रमणबाट सुन्दरहरैँचामा दुई जना घाइते

बिराटाचैक / मोरङको सुन्दरहरैँचामा आइतबार साँझ हात्तीले आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।प्रहरीका अनुसार हात्तीको आक्रमणबाट सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घाँस काट्न शिवम् साझेदारी वन गएका बेला उनीहरुलाई हात्तीले आक्रमण गरेको बताए ।घाँस काट्ने क्रममा हात्तीसँग […]

Uncategorized फिचर शिक्षा समाचार

नोवेल एजुकेशन एण्ड डेभ्लोप्मेन्ट फाउण्डेशनकाे वार्षिकोत्सव

विराटचाेक लेटाङ ८ स्थित नोवेल एजुकेशन एण्ड डेभ्लोप्मेन्ट फाउण्डेशनले आफ्नो १८ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न छ । वि वर्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई सम्मान गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुती र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरेको छ । वर्षिकोत्सवको अवसरमा नोवेल एजुकेशनले वर्षका उत्कृष्ट १० जना विद्यार्थीलाई सम्मान गरेको छ । पठनपाठन, अनुशासन लगायत अतिरिक्त […]