विराटचोक । इन्द्रपुर जेसीजले अपाङ्गता दिवसको अवसरमा पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण गरेको छ। जेसीज सप्ताहअन्तर्गत आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले जानकारी दिनुभयो। कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन लक्षित गरी […]
स्वास्थ्य
पुष्पदर्शन बचत तथा ऋण सहकारीद्वारा स्वास्थ्य तथा वित्तीय सचेतना कार्यक्रम सम्पन्न
विराटचाेक / पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैँचा १०, मोरङको आयोजनामा प्राथमिक स्वास्थ्य उपचार तथा वित्तीय सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ। एन्जल्स फाउन्डेसन उर्लाबारी र नेपाल रेडक्रस साेसाइटी माेरङकाे प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हाे । याे कार्यक्रममार्फत संस्थाका शेयर सदस्यहरूलाई आधारभूत स्वास्थ्य उपचारसँग सम्बन्धित जानकारी सहित वित्तीय साक्षरताबारे जागरूक बनाउने उद्देश्यले गरिएको सहकारी […]
पूर्वाञ्चल विश्वविद्यालयमा निमका बिरुवा राेपियाे
विराटचाेक: माेरङकाे सुन्दरहरैँचास्थित गाेठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निमका बिरुवा रोप्ने अभियान तीव्र गतिमा अघि बढिरहेको छ। विश्वविद्यालयका अनुसार हालसम्म करिब ४ हजार बिरुवा रोपिसकिएका छन्। जैविक विषादी उत्पादनको तयारी गरिरहेका बाबुराम निरौलाले बिरुवा निःशुल्क उपलब्ध गराउनुका साथै आफ्नै पहलमा विश्वविद्यालय परिसरमा व्यापक रूपमा रोप्दै आउनुभएको छ। विश्वविद्यालयले यस अभियानलाई वातावरण संरक्षण र हरियाली विस्तारसँगै […]
व्यक्तिगत घटना दर्ता एक पटकका लागि सच्याउन पाइने
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । यसअघि बच्चाको मात्रै उमेर, नाम, […]
पूर्वाञ्चल शिक्षण अस्पतालमा शल्यक्रिया सेवा सुरु, पहिलोपटक कुमको सफल अपरेसन
विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा औपचारिक रूपमा शल्यक्रिया (अपरेसन) सेवा सुरु गरिएको छ। नव-निर्मित शल्यकक्ष र शल्यक्रिया वार्डको स्थापना पछि अस्पतालले पहिलोपटक सफल शल्यक्रिया सम्पन्न गर्दै सेवा प्रारम्भ गरेको हो। मंगलवार २८ वर्षीय पुरुष बिरामीको कुमको सफल हाडजोर्नी शल्यक्रिया सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ। अपरेसन हाडजोर्नी […]
आँखा शिविरमा १ सय ३१ जनाको निशुल्क शल्यक्रिया
इटहरी / सुनसरीको इनरुवा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरीले विशेष सहयोगमा नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न […]
स्वास्थ्य सुधारको यात्रामा अघि बढ्दै सुन्दरहरैँचा
पूर्वी अनलाइन १८ आश्विन । सुन्दरहरैँचा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य क्षेत्र अन्तर्गत खोप, आधारभूत स्वास्थ्य उपचार, संस्थागत सुत्केरी र आधारभूतदेखि विशिष्टीकृत स्वास्थ्य उपचार सेवामा नागरिकलाई अनुभूति हुने गरी स्वास्थ्य सेवा प्रदान गर्दै सफलता हासिल गरेको छ। यस पालिकाभित्र १ वटा नगर अस्पताल, ११ वटा स्वास्थ्य संस्था, ३४ वटा खोप केन्द्र र २४ वटा […]
हाम्रो दैनिकी र वैज्ञानिक योग अभ्यास विषयक कार्यक्रम सम्पन्न
विराटचाेक: आजकाल प्रायः सबै मानिसलाई कुनै न कुनै प्रकारकाे तनावले सताउने गरेको पाइन्छ। यसको समाधानका लागि बिहीबार मोरङको सुन्दरहरैँचा स्थित विराटचोकमा “हाम्रो दैनिकी र वैज्ञानिक योग अभ्यास” विषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ। व्यापार-व्यवसाय, जागिर, घरपरिवार लगायत हरेक क्षेत्रमा काम गर्दा हुने तनावलाई कसरी समाधान गर्ने र यसबाट मुक्त हुने उपायका बारेमा कार्यक्रममा […]
नोवेलमा भव्यताकासाथ मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस
विराटनगर । प्रत्येक वर्ष मे १२ का दिन विश्वभर नै मनाईने अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सवै तहका विद्यार्थीहरुका लागि एक विशेष दिनको रुपमा रहदै आएको छ । यस बर्ष मे १२ अर्थात २०८१ बैशाख ३० गते अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एक […]
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहमा ७ हजार ८ सय विद्यार्थी दीक्षित
विराटचाेक: पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोह शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सङ्कायका ७ हजार ८ सय ५६ जना विद्यार्थी दीक्षित भएका छन् । विभिन्न सङ्काय र तहका १९ जना विद्यार्थीलाई कार्यक्रममा स्वर्ण पदक प्रदान गरिएको थियो । २०७९ पुस १७ देखि २०८० पुस १५ सम्म सञ्चालित स्नातक, स्नातकोत्तर […]










