राजनीति

केराबारीका पहाडी गाउँहरुमा घनश्याम खतिवडा

केराबारीः नेकपा एमालको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार घनश्याम खतिवडाले केराबारी गाउँपालिकामा पर्ने मोरङका पहाडी गाउँहरु सिंहदेवी, पाटीगाउँ, याङ्सीला लगायत क्षेत्रमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै मत माग्नुभएको छ । आफ्नै पहलमा बिजुली बालेर उज्यालो बनाएका उत्तरी मोरङका यी गाउँमा पुगेका घनश्याम खतिवडालाई स्थानीयवासीले स्वागत सम्मान गर्दै मत दिएर जिताउने प्रतिबद्धता जनाएका छन् । […]

कोशी प्रदेश फिचर राजनीति समाचार स्थानिय

जीवन घिमिरेको प्रतिबद्धता : म जनताको सुख दुःखको साथी बन्नेछु

नेकपा एमाले मोरङ क्षेत्र नं–४ का उम्मेदवार जीवन घिमिरे ले आफू जनताको सुख दुःखको सच्चा साथी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज कटहरी गाउँपालिका–१ मा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले विगतदेखि नै जनताको बीचमा रहेर काम गर्दै आएको स्मरण गराए। उम्मेदवार घिमिरेले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूको तुलनामा आफू जनताको सबैभन्दा नजिकको प्रतिनिधि भएको दाबी गरे। […]

कोशी प्रदेश फिचर राजनीति समाचार

उर्लावारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा परित्याग गरि एमालेमा प्रवेश

उर्लाबारी । तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । हाल नेकपामा रहेका दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको जनाएको छ । गत स्थानीय तह निर्वाचनमा उर्लाबारीमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्न सफल दाहालको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ […]

कोशी प्रदेश फिचर राजनीति विचार समाचार

घनश्याम खतिवडा र एमालेको विरासत

मिलन के राउत/ उर्लाबारी २०७० सालको दोस्रो संविधानसभाको चुनावमा तत्कालिन मोरङ क्षेत्र नम्बर ९ का लागि एमालेबाट उम्मेद्वारको आंकाक्षी थिए, घनश्याम खतिवडा । जसै घनश्यामले टिकट पाए, एमालेका अर्का आकांक्षी भुपालसिं जिमी असन्तुष्ट रहे । उनलाई मनाउन स्थानीय नेतृत्वलाई हम्मेहम्मे परेको थियो । उम्मेद्वारको मनोयन दर्ता हुनेबेलासम्म एमाले नेता कार्यकता बिलखबन्दमा थिए । एउटा पक्षको […]

अन्य कोशी प्रदेश फिचर राजनीति समाचार

हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्याे

सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा जेन जीु भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १७ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १७ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ […]

कोशी प्रदेश फिचर राजनीति शिक्षा समाचार स्थानिय

राष्ट्रध्यक्ष जस्तो सँस्था सभामुख, उपसभामुख जस्तो होइन : शेरधन राई

लेटाङ / नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुनेतर्फ जोड दिनुभयो । मोरङको लेटाङमा नेकपा एमाले लेटाङ नगर कमिटीको दोश्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले राष्ट्रध्यक्ष जस्तो सँस्थ सभामुख, उपसभामुख जस्तो नभइ संविधानको संरक्षक तथा सेनाको परमाधिपति समेत भएकाले कुनै दल […]

कोशी प्रदेश फिचर राजनीति शिक्षा स्थानिय

ढुंगानाको अध्यक्षतामा प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन

विराटनगर /  प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन गरिएको छ। शुक्रबार विराटनगरमा सम्पन्न भेलाबाट निशान्त ढुंगानाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो। नवगठित कमिटीमा उपाध्यक्ष रश्मी थापा, सचिव रोशन पोखरेल र कोषाध्यक्ष सम्झना कार्की चयन भएका छन्। सदस्यमा सुजाता राई, राम खत्री र काजल देव रहनु भएका छन्। निर्वाचित पदाधिकारीहरूलाई प्रेस चौतारी नेपालका केन्द्रीय […]

कोशी प्रदेश फिचर राजनीति समाचार स्थानिय

सलकपुर खानेपानी उपभोक्ता समिति : अध्यक्षमा तामाङ विजयी

विराटचाेक:  सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा रामकुमार  तामाङ विजयी हुनुभएको छ। उहाँ सलकपुर स्वतन्त्र युवा समूह नामक प्यानलबाट उम्मेद्वारी दिनुभएको थियो, जसलाई नेकपा (माओवादी केन्द्र) को समर्थन रहेको थियो। तामाङले ५९५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो। उपाध्यक्षमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहका दीपक गुरुङ […]

फिचर राजनीति विचार सम्पादकीय स्थानिय

गणतन्त्रको १८ वर्ष: उपलब्धि कि अवसर गुमाउने यात्रा?

२०६२/६३ को जनआन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी मोड ल्यायो। त्यस आन्दोलनको परिणामस्वरूप मुलुकले सदियौँदेखिको राजतान्त्रिक शासन व्यवस्थालाई विस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग रोज्यो। गणतन्त्र, जसलाई जनताको सर्वोच्चताको नाममा स्थापित गरियो, त्यसको १८ वर्षे यात्राले हामीलाई के दियो? के जनताको जीवनस्तरमा साँच्चिकै रूपान्तरण आएको छ? वा, हामी केवल शासनको स्वरूप मात्र फेर्यौँ र सत्ता […]

कोशी प्रदेश पर्यटन फिचर राजनीति समाचार स्थानिय

सुन्दरहरैँचामा तीन दिनसम्म गणतन्त्र दिवस भव्य रूपमा मनाईने

विराटचाेक:  मोरङको सुन्दरहरैँचा नगरपालिकाले जेठ १५ गते मनाइने गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाउने तयारी गरेको छ। मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो। बैठकअनुसार, जेठ १४ गते नगर क्षेत्रका सबै वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। १५ गते नगरपालिका परिसरमा वृहत् रक्तदान कार्यक्रम हुनेछ भने १६ गते वडा नं. […]