कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

बाल विकासका लागि सङ्गठन (अर्किड) को दशौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न

बेलबारी / बाल विकासका लागि संगठन (अर्किड) को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङको बेलबारीमा रहेको उक्त संगठनको वार्षिक कार्यक्रम बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अनाथ, असहाय तथा विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने यस्तो संस्था आफ्नो […]

कोशी प्रदेश खेलकुद खेलकुद फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड माघ ३ देखि ५ गतेसम्म हुने

विराटचोक : माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको आयोजना सुकुना माध्यमिक विद्यालयले तथा सहआयोजना महेन्द्र माध्यमिक विद्यालयले गरेका छन् । सम्पूर्ण खेल वडा नम्बर १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा हुने छन् । बुधबार सुकुना माध्यमिक विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैचाले छात्रासँग उपमेयर कार्यक्रममार्फत विपन्न तथा जेहेन्दार छात्रालाई गर्याे आर्थिक सहयोग

सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]

कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

विराट साहित्य समाजकाे नयाँ नेतृत्व, विदुर सुवेदीकाे अध्यक्षतामा १३ सदस्यीय चयन

विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले पाए उत्कृष्ट प्रिन्सिपल अवार्ड

सुन्दरहरैंचा / एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा माेरङकाे सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन्। आज मलेसियामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मानित गरिएको हो। उनले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

हिमालय इङ्लिस स्स्कुलका प्रिन्सिपल कमल खनाललाई अन्तर्राष्ट्रिय अवार्ड

विराटचाेक:  एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नं. १० मा अवस्थित हिमालयइंग्लिस स्कुलको संस्थापक प्रिन्सिपल श्री कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ।  खनाललाई आउट स्टेन्डिङ अवार्डद्वारा सम्मान गर्न लागिएको हो। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यु.एस.ए., यु.के., इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त […]

कोशी प्रदेश फिचर शिक्षा समाचार सूचना प्रबिधि

मन्त्री नियुक्त भएको दोस्रो दिनमै महावीर पुनका तीन महत्वपूर्ण निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति पाएलगत्तै महावीर पुनले आजैदेखि काम अघि बढाउने उद्देश्यसहित तीन ठोस कदम सार्वजनिक गरेका छन्। मन्त्री पुनले पहिलो निर्णयका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका प्रत्येक विद्यार्थीलाई कम्प्युटर शिक्षा पहुँचमा ल्याउन हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने तयारी गर्न निर्देशन दिएका छन्। दोस्रो निर्णयका रूपमा उनले […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचाको खोसानेस्थित बागेश्वरी मन्दिरमा भव्यरूपमा नवरात्र दुर्गा पूजा सुरू

विराटचोक:  मोरङकाे सुन्दरहरैँचा–१२, खोसानेस्थित बागेश्वरी भगवती मन्दिरमा यस वर्ष पनि भव्यरूपमा नवरात्र दुर्गा पूजा सुरु भएको छ। आज दशैंको पहिलो दिन विधिवत् पूजापाठसहित देवी दुर्गाको मूर्ति स्थापना गरी घटस्थापना सम्पन्न गरिएको हो। कार्यक्रमको उद्घाटन वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। दुर्गा पूजा व्यवस्थापन समितिका अनुसार असोज १६ गतेसम्म धार्मिक, […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

तीनजुरे बचत तथा ऋण सहकारीको १९औं साधारणसभा सम्पन्न

विराटचाेक:  माेरङको सुन्दरहरैँचा–१० स्थित सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार तीनजुरे बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष दिपक गौतमको सभापतित्व रहेको थियो। सभामा अध्यक्ष गौतमले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। २०६३ सालमा स्थापना भएको सहकारीमा हाल ९३२ जना शेयर सदस्य रहेका छन्। संस्थाको […]

कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

लेटाङ जेसिज अध्यक्ष निरौलाको सक्रियतामा विद्यालयलाई सहयोग

लेटाङ/ माेरङकाे लेटाङ नगरपालिका मा रहेको लेटाङ जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी छत्र कुमार निरौलाको सक्रियता र पहलका कारण लेटाङ–८ स्थित श्री सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक वातावरण सुधारका लागि सहयोग प्राप्त भएको छ। अध्यक्ष निरौलाको समन्वयमा समाजसेवी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका सुरज खतिवडाले विद्यालयलाई ३ थान सीलिङ फ्यान र १ थान डस्टबिन […]