Uncategorized

Präzise Einsätze im Bonanza City Casino planen

Das Casino ist bekannt für sein riesiges Spielportfolio, faires System und blitzschnelle Transaktionen. Spieler jeder Erfahrungsstufe profitieren, wenn sie Quoten, Hausvorteile und Spielmechaniken verstehen. Diese wissenschaftliche Denkweise ermöglicht es, den Zufall bewusst zu lenken und Kontrolle über das Spiel zu gewinnen. Jede Drehung ist eine Kombination aus Instinkt und Statistik – das perfekte Gleichgewicht. 1 […]

Uncategorized

Roulette mobil neu: Alles, was Sie über das Spiel wissen müssen

Als erfahrener Online-Roulette-Spieler mit über 15 Jahren Erfahrung, habe ich die Entwicklung von Roulette mobil neu genau verfolgt. In diesem Artikel werde ich Ihnen alles über die neueste Version dieses beliebten Casinospieles erzählen. Von den Spielregeln bis hin zu den besten Casinos, in denen Sie Roulette mobil neu spielen können, erfahren Sie

Uncategorized

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण 

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदभार गर्नुभयो । त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौरको शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । जेन–जी आन्दोलनबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गर्नुभएको छ । […]

Uncategorized

कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य: प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभवको संगम

 कोशी प्रदेश, नेपालको पूर्वी भूभागमा अवस्थित एक सुन्दर र समृद्ध प्रदेश हो, जहाँ हिमालयका उचाइदेखि तराईको समतल क्षेत्रसम्म फैलिएर थुप्रै पर्यटकीय स्थलहरू छन्। यहाँको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक विविधता र ऐतिहासिक महत्त्वले यो प्रदेशलाई पर्यटकहरूको लागि मनाेरम गन्तव्य बनाएको छ।  यस प्रदेशका १४ जिल्लामध्ये यहाँ प्रमुख पर्यटकीय स्थलहरूको परिचय प्रस्तुत गर्दैछौं, जसले आन्तरिक तथा […]

Uncategorized

दीपक बज्राचार्यको संगीतमा झुम्यो विराटचोक

विराटचोक/फागुन ४ – सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि सुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा आइतबार लोकप्रिय गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्यान्ड’को सांगीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ। हरेक दिन साँझ फरक-फरक राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति हुँदै आएको छ। सो क्रममा आइतबार साँगीतिक कार्यक्रममा बज्राचार्यको लाखे र झाँकीसहितको प्रस्तुतिले दर्शकलाई […]

Uncategorized

सुन्दरहरैँचाका दुई बालिका केराबारीमा मृत अवस्था फेला 

विराटचाेक:  मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा केराबारीमा फेला परेका छन् । अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिकाहरु हिजो बेलुकादेखि सम्पर्कविहीन भएका थिए । आज साँझ ५ बजे स्थानीयले केराबारीमा घाँस काट्ने क्रममा बालिकाहरुलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई […]

Uncategorized

लेटाङमा खुल्ला व्यायामशालाको उद्घाटन

लेटाङ । मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा खुल्ला व्यायामशालाको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। कमलपुर टोल बिकास संस्थाको आयोजनामा भएको कार्यक्रममा रन कमलपुर कार्यक्रमबाट बचेको रकम र कमलपुर सामुदायिक बन र देश बिदेशवाट आएको सहयोगमा निर्माण गरिएको यस व्यायामशालाको उद्घाटन समारोहमा समाजका विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास […]

Uncategorized

एनप्याब्सन माेरङद्वारा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटचाेक: निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले मोरङमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो। प्रतियोगितामा सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर कानेपोखरी प्रथम भएको छ । यस्तै ब्राइट सनराइज इङ्गलिस स्कुल दाेस्राे , ज्ञानोदय सेकेन्डरी इङ्गलिस स्कुल बेलबारी तेस्राे, कसेनी मोडल इङ्गलिस […]

Uncategorized

सुन्दरहरैँचामा भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु

मोरङ : गत राति सुन्दरहरैंचा नगरपालिकामा भएको एक सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, सुन्दरहरैंचा-७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसाम निवासी ५५ वर्षीय हुपेनर कठेतको मृत्यु भएको हो। गम्भीर घाइते कठेतलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। उनको टाउको लगायत शरीरका विभिन्न […]

Uncategorized

किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

विराटचाेक:  मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बुधबार किवानिस क्लब अफ सुन्दरहरैचाले पोशाक वितरण गरेको छ। किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा कक्षा ५ सम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गच्छदारका अनुसार, गरिब तथा आय स्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।  “स्कुल पोशाकको […]